काठमाडौं । दाउद इब्राहिम अर्थात् अन्डरवर्ल्ड डन, यो नाम नसुन्ने कमै होलान्। ‘डी’ कम्पनी सुरु गरेपछि दाउद यस्तो नाम बनिसकेको छ कि विश्वकै सबैभन्दा खतरनाक अप,राधीको सूचीमा उनी तेस्रो नम्बरमा पर्छन्।

दाउदको जन्म २७ डिसेम्बर १९५५ मा भारत महाराष्ट्रको रत्नागिरी जिल्लामा भएको हो। उनले ९ कक्षामै अध्ययन छोडिदिए।
भारतले दाउदको सम्बन्ध पाकिस्तानी खुफिया एजेन्सी आईएसआईसँग रहेको बताउँदै आएको छ। सन् २००८ मा भएको मुम्बई बम वि,स्फोटमा र १९९३ को मुम्बई बम आतं,कमा पनि दाउदको नाम जोडिन्छ।
दाउदकी पत्नी जुबीना जरीनलाई महजबी शेखको नामले पनि चिनिन्छ। दाउदका बुबा इब्राहिम कासकर प्रहरीमा कार्यरत थिए।
उनका ७ छोरा र ३ छोरी थिए। बिस्तारै उनी आफ्नो समूह बिस्तार गर्न थाले र आफ्नै नयाँ ग्या,ङ बनाए। सन् १९८० को दशकमा मुम्बईमा दाउद चर्चित ड,नको रुपमा स्थापित भइसकेका थिए । उनको साथमा उनका भाइ पनि थिए।
भारत सरकारले दाउदलाई किन समात्दैन ?
भारतले पटक–पटक दाउदलाई इन्टरपोलको सहयोगमा समात्ने प्रयास गरेपनि असफल हुँदै आएको छ। दाउदकी श्रीमती जुबीनाको बारेमा मानिसहरुलाई त्यति जानकारी छैन।
संसारकै मोष्ट वा,न्टेड अन्डरवर्ल्ड डनले भारतबाहिर बसेर आफ्नो अप,राध साम्राज्य चलाइरहेको भए पनि उनको अन्तिम इच्छा भने म,रेपछि भारतमै अन्त्योष्टि होस् भन्ने छ।
एक पटक आफै उनले भारत सरकारलाई पत्र पठाएर आ,त्मासमर्पण गर्ने निर्णय लिए। तर उनले सर्त भने पहिलाको सबै मेरा के,सहरु बन्द हुनु पर्छ भन्ने कुरा राखे पछि यो कुरा भारत सरकार मान्न तयार भएन।
अहिले दाउदका सबै डिटेलहरु इन्टरपोल पुलिससँग भए पनि उसलाई समात्न नसक्नुको मुख्य कारण भनेको भारत बस्दा धेरै नेतासँग निकै राम्रो सम्बन्ध बनाएका दाउदलाई तिनै नेताले गर्दा आज पनि भारत सरकारले समात्न सकेको छैन।

