Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मेरो पुरानो गार्डले बिजी छु भनी फोन काट्यो, ड्राइभरले फोन उठाएन !

मेरो पुरानो गार्डले बिजी छु भनी फोन काट्यो, ड्राइभरले फोन उठाएन !

काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरिक्षक (डिआइजी) हुन्–महेश विक्रम शाह । उनी साहित्य तथा लेखनमा समेत सक्रिय छन् । केहीदिन अघि प्रहरी सेवाबाट अवकाश पाएका शाहले आफूले फोन गर्दा आफ्नै सुरक्षामा बसिसकेका गार्डले समेत रेस्पोन्स नगरेको बताएका छन् ।

३० वर्षे प्रहरी सेवा अवधि पुरा गरेर अवकास पाएपछि आफूलाई शक्तिमा हुँदा र नहुँदा आफूसँगै बस्नेहरुले गर्ने व्यावहारबारे जान्न मन लागेपछि उनले शुरुमा आफ्ना चालकलाई फोन गरे । जसको बृत्ति विकासमा उनले निकै सहयोग गरेका थिए । उनको फोनको घण्टी त बजिरहयो तर ड्राइभरले उनको फोन उठाएनन् ।

उनका अनुसार चालकलाई उनले तीन चार पटकसम्म फोन गरेका थिए । त्यसपछि शाहले आफ्नो गार्डलाई फोन गरे । जसलाई उनले धेरै मायाँ र अवसर समेत दिलाएका थिए रे । गार्डले पहिलो पटक फोन उठाएनन् । दोस्रो पटक फोन त उठाए तर,‘सर म त विजी छु,’ भन्दै फोन काटिदिए ।

आफ्नो पिए समेत बसिसकेका एक प्रहरी अधिकृतलाई समेत शाहले फोन गरे । आधा रिङ बज्ने वित्तिकै फोन काटियो र,‘.. तपाईंले सम्पर्क गर्न खोज्नु भएको नंबर व्यस्त छ,’ भन्ने आवाज आयो । मत्लव उनलाई ती गार्डले समेत ब्लक गरिसकेका रहेछन् ।

त्यसपछि शाहले एक अर्को व्यक्तिलाई फोन गरे । उनी पदमा रहँदा ती व्यक्तिले डिआइजी शाहलाई आफै पटक पटक फोन गर्थे । स्टार होटलमा कहिले लञ्च त कहिले डिनरका लागि अनुरोध मात्रै होइन अनुनय नै गर्थे । उसले पनि शाहको फोन त उठाए र हाँस्दै भने,‘सर, घरमै बसी बसाउ होला होइन त !! म काममा छु सर । एकछिन पछि आफै कल गर्छु ।’

त्यसपछि उनी चुप लागे । ती व्यक्तिले सोचे उनले फोन राखे तर डिआइजी शाहले फोन राखेका थिएनन् । पछाडीबाट आवाज आयो,‘रिटायर्ड डिआइजी हो यार । अब यसको के काम छ साला….।’

यसरी आफू पदमा नरहँदा भोग्नु परेको भोगाइ उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

‘म सत्ता र शक्तिमा हुँदा प्रायःले भन्ने गर्थे “यो साहित्य साहित्यमा के राखेको छ र !! यत्रो पदमा पुगेको मान्छे !’ डिआइजी शाह भन्छन्,‘मलाई थाहा थियो यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्मम छ र क्षणिक छ । त्यसैले मैले सधैं आफ्नो पेशालाई आफ्नो कर्तव्य र साहित्यलाई आफ्नो सपना र साधना सम्झेँ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh