Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चुनावको मुखमा माथिल्लो तहका कर्मचारीहरूको सरुवा

चुनावको मुखमा माथिल्लो तहका कर्मचारीहरूको सरुवा

काठमाडौँ। स्थानीय तहको चुनावको तिथि नजिकिँदै गएको बेला सरकारले माथिल्लो तहका कर्मचारीहरू धमाधम सरुवा गर्न थालेको छ। यो हप्ता मात्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ जना सहसचिवको सरुवा गरेको छ। एक हप्तामा दुई पटक गरी ६१ जना सहसचिवको सरुवा गरिएको हो। मन्त्रीहरूको चाहनामा सहसचिवहरूको सरुवा गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतको भनाइ छ।

मन्त्रालय स्रोतका अनुसार ६१ जनाको सरुवामा पनि नियमसम्मत छैन। कसैलाई ३ दिनमै तानिएको छ भने कसैलाई १ वर्ष पछि सरुवा गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्मा लगिएका सहसचिव कमल पोखरेललाई ३ दिनमै सरुवा गरिएको छ। सहसचिव र सचिव सरहका कर्मचारीहरूको सरुवा मन्त्रिपरिषद्ले गर्ने गर्छ। तर काज सरुवा भने सामान्य प्रशासन मन्त्रालयले गर्न पाउने अधिकार छ।

काज सरुवा पनि दुई प्रकारको हुन्छ। काज सरुवा मात्रै भयो भने त्यो ३ महिना कोलागि हुन्छ। तर, कामकाज भनी सरुवा गरियो भने त्यो अर्को व्यवस्था नभएसम्म कोलागि हुन्छ। अर्थात् लामो समय कोलागि हुन्छ। यस पटक सङ्घीय मामिला मन्त्रालयले कामकाज भनेर सहसचिवको सरुवा गरेको छ।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार, खाशगरी माओवादी र नेपाल कम्युनिस्ट पार्टी (एसं)बाट मन्त्री भएकाहरूले आफू मातहतका विभाग तथा कार्यालयहरूमा उच्च कर्मचारीहरूको सरुवा बढुवालाई तीव्रता दिएका छन्। उनीहरूले विभिन्न महत्त्वपूर्ण विभागका विभागीय प्रमुहरु फेरेका छन्। सामान्यता, विभागका महानिर्देशक सहसचिव सरहका कर्मचारी हुने गर्छन्।

यस काममा सबैभन्दा अगाडि अर्थमन्त्री जनार्दन शर्मा देखिएका छन्। उनले ५/६ महिनामै भन्सार विभाग र राजस्व अनुसन्धान विभागका महानिर्देशक फेरेका छन्। भन्सार विभाग र राजस्व अनुसन्धान विभाग अर्थ मातहतका महत्त्वपूर्ण विभाग मानिन्छन्। राजस्व अनुसन्धान विभागका महानिर्देशक शोभाकान्त पौडेललाई विभागबाट अन्यत्र सरुवा गराएका छन्।

केही दिन अघि मात्र उनले भन्सार विभागका महानिर्देशक नारायण सापकोटालाई पनि भन्सारबाट सरुवा गरी पठाएका थिए। शर्माले मन्त्रालय मातहतका बजेट महाशाखा र राजस्व व्यवस्थापन महाशाखाका महाशाखा प्रमुहरूको पनि सरुवा गरेका छन्। बजेट महाशाखामा आफू निकट चक्र बुढालाई ल्याएका छन्।शर्माले विवाददस्त सहसचिव राजेश्वर ज्ञवालीलाई गृहबाट अर्थमा ल्याएका छन्। यसअघि, उनलाई गृहमा जगेडामा राखिएको थियो।

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विवादस्त भए पछि ज्ञवालीलाई सङ्घीय मामिला मन्त्रालय लगिएको थियो। केही दिन अघि मात्र उनलाई सङ्घीयबाट गृहमा पठाइएको थियो। शर्माको चाहनामा ज्ञवालीलाई गृहबाट अर्थमा लगिएको हो। जहाँ गए पनि सेटिङ मिलाएर आर्थिक चलखेल गर्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ।

गत सरकारले एकै दिन ८ जना सहसचिवको सरुवा गरेको छ। खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यलाई शिक्षा मन्त्रालय पठाइएको छ भने खानेपानी मा सुरेश आचार्यलाई ल्याइएको छ।

यसै गरी भूमि व्यवस्था सचिव गणेश पाण्डेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगिएको छ भने प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव रामप्रसाद थपलियालाई भूमि व्यवस्थामा लगिएको छ। वाणिज्य सचिव दिनेश भट्टराई लाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ।

प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा राखिएका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत देवकुमारी गुरागाईँलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ। स्वास्थ्य मन्त्रालयमा काजमा पठाइएकी यामकुमारी खतिवडालाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ।

वैदेशिक रोजगार विभागमा पनि नेतृत्व फेरिएको छ। विभागको महानिर्देशकमा शेषनारायण पौडेललाई लगिएको छ भने त्यहाँ कार्यरत दीपक काफ्लेलाई मन्त्रालय तानिएको छ। यसै गरी विभागको मातहतमा रहेको इपिएस शाखाको निर्देशकमा पुष्पराज कटुवाललाई नियुक्त गरिएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh