Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अपराध नियन्त्रणमा सफलता पाउँदै धनुषा प्रहरी

अपराध नियन्त्रणमा सफलता पाउँदै धनुषा प्रहरी

जनकपुरधाम । धनुषा प्रहरीले आफ्नो सय दिने प्रगति सार्वजनिक गर्दै यो अवधिमा अपराधिक कृयाकलापमा संलग्न ३ सय ४ जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) वसन्त रजौरेले सय दिनमा ३ सय ४५ वटा मुद्दा दर्ता गरी तीन सय चार जनालाई पक्राउ गरिएको जानकारी दिए । त्यसैगरी यस अवधिभित्रमा दुई करोड २७ लाख भन्दा बढकिो राजश्व संकलन भएको उनले बताए ।

समाजलाई नै खोक्रो बनाउने लागुऔषधको कारोबार रोक्न प्रहरीले विशेष प्रयत्न गरेको छ । प्रहरीका अनुसार लागुऔषध मुद्दामा ५७ जना पक्राउ परेका छन् । दिन विराएर लागुऔषधको कारोवारमा संलग्न कम्तिमा एक जना पक्राउ परेको यो तथ्यांकबाट देखिन्छ ।

भन्सार छलेर ल्याएका लत्ताकपडा, पितल, किराना सामग्रीहरु, सवारी साधन गरी २ करोड २७ लाख ७ हजार २ सय ५५ रुपैयाँ राजश्व यो अवधिमा संकलन भएको प्रहरीले जनाएको छ । रजौरेले गत कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मेवारी सम्हालेका थिए । त्यसयता भएको अपराध अनुसन्धान, तस्करी नियन्त्रण, ट्राफिक व्यवस्थापनको प्रगति विवरण जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

प्रहरीले यो अवधिमा अदालतबाट फैसला भइ फरार रहेका ३ महिला र ३५ पुरुष गरी ३८ जनालाई पक्राउ गरेको छ । महिला सेलबाट घरेलु हिंसाका ३३७ उजुरी मध्ये २१६ मिलापत्र र समाजिक हिंसाका २९४ उजुरी मध्ये १०५ मुद्दा मिलापत्र गराएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको कार्य विवरणमा धनुषामा कातिक ८ गते देखि माघ १८ गतेको बीचमा ६५० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट, चोरीको १८ मोटर साइकल बरामद, चोरी भएका ३५ मोवाइल बरामद, प्राकृतिक श्रोतको गैरकानुनी उत्खनन गर्न प्रयोग भएको ११ ट्याक्टर, ८ टिपर र ६ थान जेसीबी नियन्त्रणमा लिएको उल्लेख छ । नदीजन्य पदार्थको गैरकानुनी उत्खनन गर्दा नियन्त्रणमा लिएको सवारी साधनबाट ३ लाख ७५ हजार राजश्व संकलन भएको छ ।

धनुषा प्रहरीले ४ वर्षीय बालकको हत्या, ९ वर्षीय बालकको अपहरण गर्ने, लटपाटमा संलग्न आरोपितलाई पक्राउ गर्नुको साथै नक्कली कागजातहरु तयार गरी ठगी गर्नेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh