Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दरबन्दी थप नभएपछि सशस्त्र प्रहरीका दुई डिआइजीको अवकाश

दरबन्दी थप नभएपछि सशस्त्र प्रहरीका दुई डिआइजीको अवकाश

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई डीआईजी पदावधिका कारण अनिवार्य अवकाशमा गए। डीआईजीहरु खड्गजीत राई र मन्दीप श्रेष्ठले डीआईजीको चार वर्षे पदावधिका कारण अवकाश पाएका हुन् । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल भारतमा उपचाररत रहेकाले दुबैं डीआईजीहरु आफु कार्यरत रहेकै इकाईबाट बिदाई हुने छ ।

डीआईजी राईको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी थियो भने डीआईजी श्रेष्ठ हाल सशस्त्रका प्रवक्ता थिए । डीआईजीको ४ वर्षे कार्यकाल गत वर्षको २६ माघमा पूरा गरेका उनीहरुको १ वर्षे कार्यकाल थपिएको थियो । सशस्त्र प्रहरी नियमावली अनुसार उनीहरुको पदावधि थप गरिएको थियाे ।

तर, उनीहरुको ३० वर्षे सेवा अवधि पुग्न भने अझै ३ वर्ष ७ महिना बाँकी नै थियो । सशस्त्र प्रहरीमा पछिल्लो समय एआईजी दरबन्दी थपको कुरा भइरहेको हुँदा उनीहरु पनि बढुवाको दाबेदार थिए । यदी पद सृजना भएकाे भए सशस्त्रकाे नेतृत्वमा राई पुग्ने निश्चित प्राय थियाे । तर, सरकारले एआईजी दरबन्दी थपको लागि निर्णय नगरेपछि उनीहरु घर फर्कनु परेको हो । हाल सशस्त्र प्रहरीमा २ एआईजी दरबन्दी छ । त्यसअघि सशस्त्रमा ३ एआईजीको दरबन्दी थियो ।एआईजी नारायणबाबु थापाको अवकाशसँगै उक्त दरबन्दी पनि खारेज भएको थियो । हाल सरकारले एउटा दरबन्दी थप गर्न खोजेको थियो ।

मेजरमा बढुवा गर्न सिफारिस

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले साधारण सेवा तर्फका ६३ जना सहसेनानी (क्याप्टेन) लाई सेनानी (मेजर) मा बढुवा सिफारिस गरेको छ । यस्तै तीन जना उपसेनानी (सेकेण्ड लेफ्टिनेन्ट ) लाई सहसेनानी (क्याप्टेन) मा बढुवाका लागि सिफारिस गरिएको छ । सैनिक मुख्यालयले सैनिक नियमावली २०६९ अनुसार रिक्त रहेका दरबन्दीमा बढुवाका लागि सिफारिससहित सातदिने सूचना निकालेको हो । सेनाको विगतमा रहेका खाली दरबन्दी तथा नेपाली सेनाको स्विकृत सांगठनिक संरचना २०७८ अनुसार थपघट हुने दरबन्दीमा उनीहरुको बढुवा हुने सूचनामा उल्लेख गरिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh