Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लमजुङमा जबरजस्ती करणीका घटना बढ्दो सात महिनामा १५ घटना

लमजुङ । पछिल्लो वर्षमा लमजुङमा जबरजस्ती करणीको घट्ना बढ्दै गएको पाइएको छ। पछिल्लो ६ वर्षमा अन्य अपराधिक घटनाको तुलनामा जबरजस्ती करणीका घटना बढेको लमजुङ प्रहरीको तथ्यांकमा पाइएको हो। चालू आर्थिक वर्षको सात महिनाको अवधिमा मात्रै लमजुङमा १५ वटा जबरजस्ती करणीका घटना भएको जिल्ला प्रहरी कार्यालयमा दर्ता मुद्दाको तथ्यांकले देखाएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचनाअधिकारी जगदिश रेग्मीका अनुसार चालु आर्थिक वर्षको श्रावण यतामात्रै १४ वटा मुद्दा जबरजस्ती करणीका रहेका छन् भने एउटा मुद्दा बाल यौन दुर्व्यवहार सम्बन्धी रहेका छन् । उनका अनुसार गत आर्थिक वर्षको अवधीमा मात्रै जिल्लामा १९ वटा जबरजस्ती करणीका घटना भएका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार जिल्लामा आर्थिक वर्ष ०७६/७७ मा मात्रै १० वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन्, भने नौओटा जवरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् ।

अघिल्लो आर्थिक वर्ष ०७५/७६ को एकवर्षको अवधीमा जिल्लामा १६ वटा जवरजस्ती करणीका घटना भएको थियो । जिल्लामा सो आर्थिक वर्षमा मात्रै आठवटा जबरजस्ती करणीका घटना र आठ ओटा जवरजस्ती करणी उद्योगका मुद्धा दर्ता भएको रेग्मीले बताए । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलत्कारका घटना हुने गरेको पाइएको छ ।

प्रहरीको तथ्यांक अनुसार जिल्लामा आर्थिक वर्ष ०७४/७५ मा जबरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँचवटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष ०७३/७४ मा पनि जबरजस्ती करणी सात र उद्योग अन्तर्गत पाँच वटा मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ । यस्तै आर्थिक वर्ष ०७२/७३ मा जबरजस्ती करणीमा सात र उद्योग अन्तर्गत चार मुद्दा दर्ता भएका छन् भने आर्थिक वर्ष ०७१/७२ मा जबरजस्ती करणीका पाँच र उद्योगमा चार घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरीको तथ्यांक अनुसार प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढ्दो पाइएको छ ।

१६ वर्ष भन्दा कम उमेरका बालिकासँग सहमतिमै करणी भएपनि जबरजस्ती अन्तर्गत पर्ने कानुनमा उल्लेख छ । कतिपय घटनाहरु आपसी लेनदेन मिलेपछि स्थानीय स्तरमै लुकाउने वा मिल्ने गरेका पनि छन् । आर्थिक प्रलोभनमा बलात्कारको घटना प्रहरी समक्ष उजुरी नगर्नेहरुको सख्यापनि समाजमा थुप्रै भेटिने गरेको छ । लमजुङ जिल्ला कारागारको तथ्यांकअनुसार जिल्लामा मुद्दाको प्रकृति हेर्दा अहिले सवैभन्दा बढी कैदीबन्दीहरु जबरजस्ती करणीका रहेको पाइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh