Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अमेरिकाको चीन र रुससँगको टकरावले युद्धको कालो बादल

अमेरिकाको चीन र रुससँगको टकरावले युद्धको कालो बादल

एजेन्सी । यतिबेला विश्वका देशहरुमा तिव्र ध्रुवीकरण बढेको छ । एकातर्फ अमेरिका छ भने अर्कोतर्फ चीन देखिएको छ । विश्वकै महाशक्ति अमेरिकाले चीन र रुसबाट पछिल्लो समय ठूलो चुनौती देख्न थालेको छ । अफगानिस्तानमा अमेरिकी नियन्त्रण अन्त गर्दै तालिवान सत्तामा आएपछि विश्वमा यस्तो सन्देश गयो कि अब अमेरिका महाशक्ति रहेन । अमेरिकी सैन्य विमानको पछाडि अफगानीहरु दौडिरहेको दृश्यले महाशक्तिको हालत खराब भएको सन्देश गयो ।

तालिवानले वास्तमै चीन र रुसको साथ पाएका थिए । जसरी अमेरिकाले विगतमा रुसलाई अफगानिस्तानबाट हटाउन पाकिस्तानमार्फत् तालिवानलाई साथ दिएको थियो त्यसरी नै अमेरिकालाई अफगानिस्तानबाट हटाउन रुसले चीनको समेत साथ लिएर पाकिस्तानमार्फत् यो कार्य सफल बनाएको थियो । यो घटनाले दक्षिण एशियामा अमेरिकाले ठूलै चुनौती भोग्न पुग्यो ।

भारतसँगको सम्बन्धकै आधारमा अमेरिकाले दक्षिण एशियामा आफ्नो प्रभावलाई पुर्नजिवित गर्न थाल्यो । नेपालसहित श्रीलंका, मालदिभ्स र बँगलादेशमा अमेरिकी अधिकारीहरुको भ्रमण भयो । चीनको ऋणको विषयले अप्ठ्यारोमा परेका देशहरुले अमेरिकाको साथ खोजिरहेका थिए । यो उसका लागि उत्तम अवसर बन्यो । गलवालमा भएको झडपपछि भारत चीनसँग रुष्ट थियो । अमेरिकाले भारतसँग महत्वपूर्ण सम्झोताहरु गर्न पुग्यो ।

पूर्व यूरोप हुँदै पश्चिम यूरोपतर्फ चीनको मित्र शक्ति रुस अगाडि बढिरहेको थियो । जर्मनीसँगको समुन्द्रमुनी बिछ्याइएको रुसी ग्याँस पाइपलाइन अमेरिकाका लागि चुनौती बन्यो । अमेरिका पूर्व सोभियत संघ र आसपासका देशहरुलाई नाटोमा आवद्ध गराउँदै बढेको थियो । रुस त्यसमा चुनौती बन्यो । युक्रेनको संकट आयो । रुसमाथि सैन्य दबाब बढाउन अमेरिकाले पोल्यान्डलगायत देशमा सैनिक पठायो । युक्रेनमा हतियार पठायो । यसरी अमेरिकाले यूरोपमा रुसी चुनौतीको सामना गर्दै गयो ।

अफ्रिकामा पनि चीनको प्रभाव बढ्दै गयो । अमेरिका र उसको मित्र शक्ति फ्रान्सलगायत देश त्यसमा चुनौती बनेर आए । अफ्रिकामा शक्ति राष्ट्रहरुको टकरावको परिणामस्वरु सैनिक विद्रोहहरु हुनथाले ।

ताइवानमाथि चीनले कब्जा जमाउने रणनीति नै सार्वजनिक गर्यो । यसलाई रोक्न अमेरिका सक्रिय भयो । एशिया प्रशान्त क्षेत्रमा अमेरिकाले सैन्य गठबन्धन नै बनायो । क्वाड नाम दिएर अमेरिकासहित भारत, जापान र अष्ट्रेलियाको गठबन्धन बन्यो । समुन्द्रमा सैन्य अभ्यासहरु हुनथाले ।

उता काजिकिस्तानमा विद्रोहको अवस्था बन्यो । त्यसलाई दबाउन रुस र उसको गठबन्धनमा रहेका देशहरुले सैनिक पठाए । काजिकिस्तानको घटना रुसलाई चुनौती दिने उद्देश्यका साथ घटेको देखिन्थ्यो । त्यसमा रुसले नियन्त्रण गुम्न दिएन ।

पश्चिम एशियामा पनि अमेरिकालाई चीन र रुसको चुनौती बढ्दै गएको देखिन्छ । इरान अमेरिकाको विरोधमा पहिले देखि नै थियो । पछिल्लो समय साउदी अरब र युएइ सन्तुलित सम्बन्धमा छन् । साउदीका राजकुमार मोहम्मद बिन सलमान पश्चिमाहरुको पेलाईमा परेपछि रुस र चीनसँग पनि नजिकिए । उनले यसको सन्देश चीनमा आयोजित हिउँदे ओलम्पिकमा सहभागिता जनाएर दिए ।

हिउँदे ओलम्पिक उदघाटनमा चीन पुग्नेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन देखि पाकिस्तानका प्रधानमन्त्री इमरान खान समेत थिए । इजिप्ट, अर्जेन्टिनालगायत देशका राष्ट्रप्रमुख बेइजिङ पुगे । ३२ देशका सरकार प्रमुख चीन पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

अमेरिकालाई चीन र रुसले एकसाथ चुनौती दिदा विभिन्न देशहरुमा युद्धको कालो बादल मडारिइरहेको छ । युक्रेन, काजिकिस्तानको संकट हुँदै अफ्रिकाका देशहरुमा थप संकट बढ्दै गएको छ । शक्तिराष्ट्रको टकरावमा सामरिक महत्वका साना र कमजोर देशहरुले युद्ध र द्वन्द्वको नयाँ चुनौती भोग्नुपर्ने वाध्यकारी अवस्था विकास भएको छ ।

एशिया, अफ्रिकामा मात्र नभई यूरोपमा समेत युद्धको कालो बादल मडारिएको छ । रुसले सैनिक तयारी अवस्थामा राखेपछि अमेरिकाले पनि यूरोपका देशहरुमा सैनिक पठाएको छ । महासागरहरुमा युद्धपोतहरु सक्रिय बनाइएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh