Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र प्रहरीमा महिला काण्ड

सशस्त्र प्रहरीमा महिला काण्ड

काठमाडौं । अर्काको घरबार बिगारेको आरोपमा सशस्त्र प्रहरीका एक सिनियर अधिकृत कारबाहीमा परेका छन् । महोत्तरीस्थित गणमा कार्यरत एसपी दिपेन्द्र गिरी कारबाहीमा परेका हुन् ।

बुटवलका एक व्यापारीले उनीविरुद्ध सशस्त्र प्रहरी मुख्यालयमा उजुरी गरेका थिए । आफ्ना श्रीमतीसँग लागेर एसपी गिरीले परिवार नै बिगारेको आरोप लागेको थियो । गोप्य फोटोहरूसहित उनीविरुद्ध उजुरी परेको थियो । छानबिनमा उनी दोषी देखिएपछि विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी स्रोत बताउँछ । विभागीय कारबाही गरेपनि उनलाई गणपतिबाट भने हटाइएको छैन ।

जसकारण महोत्तरीमा तस्करी बढेको छ । महोत्तरीको सम्शी बिओपीबाट तस्करी बढेको हो । बिओपीका इन्चार्ज रहेका इन्सपेक्टर भिमबहादुर रानाले तस्करीको लाइन नै खुलाएका छन् । आफु बाहिनीपतिको खास मान्छे भएको भन्दै एसपी गिरीसँग मिलेर उनले लाइन खुलाएका हुन् ।

गणहरूमा नयाँ कमाण्डर पुगेलगत्तै तस्करी सुरु भएको रिपोर्ट सशस्त्र मुख्यालयमा पुगेको छ । मधेश प्रदेशको सप्तरी र महोत्तरीमा तस्करीको लाइन खुलेको हो । सप्तरीको तिलाठी, रामनगर र बोधेबर्साइन नाकाबाट कपडा र सुर्तीको तस्करी बढेको छ । सप्तरीका एसपी प्रदीप खड्काको मिलेमतोमा तस्करी भएको हो ।

रुपन्देहीमा पनि अवस्था उस्तै छ । एसपी शंकर खनाल र डन्डा बिओपीका इन्सपेक्टर कृष्ण अर्यालको सेटिङमा तस्करी मौलाएको छ । तर, दुवै जनालाई शक्तिकेन्द्रको आशिर्वाद भएकाले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कारबाही गर्न सकेका छैनन् ।

त्यसो त अवकाश पाउन लागेका महानिरीक्षककै कारण सशस्त्र प्रहरी अस्तव्यस्त छ । ६ महिनापछि उनले एसपीको सरुवा गरेपछि डिएसपी र इन्सपेक्टरको सरुवा गर्न सकेका छैनन् । जसले संगठनमा नैराश्यता बढाएको छ । महानिरीक्षकले बढुवासमेत रोकेर राखेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh