Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शवको पहिचान खुल्यो, हत्याकाे कारण खुलेन

शवको पहिचान खुल्यो, हत्याकाे कारण खुलेन

विराटनगर । केही दिनअघि उखुबारीमा गाडिएको अवस्थामा फेला परेका दुवै शवको पहिचान खुलेको छ । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाडलमा गाडिएका ती दुई व्यक्ति एक अर्काका साथी रहेको खुलेको हो । तर उनीहरूकाे हत्या कसले र के कारणले गरेकाे हाे भन्ने खुल्न सकेकाे छैन ।बिहीबार एक शवको पहिचान खुलेको थियो ।

धरान उपमहानगरपालिका– ३ घर भई पछिल्लो समय भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ रहेको उनको उक्त मृतकको साथमा रहेको कागजातबाट खुल्न आएको थियो । तर अर्का मृतकको पहिचान भने आइतबार मात्र खुलेको हो ।मोरङ प्रहरीले गत बुधबार राति र बिहीबार दिउँसो ती दुवै शवको उत्खनन गरेर निकालेको थियो । बिहीबार निकालिएको शव राजेन्द्रकुमारको थियो, उनका आफन्तले शव बुझेर शुक्रबार नै सतगद गरिसकेका छन् ।

श्रेष्ठको हत्या भएपछि शव भेटिएको २९ दिन अगाडि परिवारसँग म्यासेजमा अन्तिमपटक कुराकानी भएको खुलेको छ । उनले एनसेलको नम्बरबाट पत्नीलाई ४ पुसमा अन्तिम पटक म्यासेज गरेको खुलेको हो ।उनी २८ मब्सिरमा भक्तपुरदेखि परिवारलाई व्यवहार मिलाएर फर्किन्छु भनेर उनका साथीहरू मोहन लिम्बू र चौधरी थर भएका साथीहरूसँग पूर्व आएका थिए । श्रेष्ठसहित तीन जना साथीहरू कार रिजर्भ गरेर पूर्व आएको खुलेको छ ।

पूर्व आएको ६ दिनपछि उनले पत्नीलाई ।अहिले लफडा भयो । पछि कल गर्छु’ भनेको सन्देश एनसेलको नम्बरबाट पत्नीलाई म्यासेज पठाएको देखिएको छ । त्यसपछि परिवारसँग राजेन्द्रको फोन सम्पर्क भएको देखिएको छैन । प्रहरीले श्रेष्ठको साथबाट एनटिसीको सिमकार्ड, पर्स र सवारी चालक प्रमाण–पत्र पनि फेला पारेकोले सहज रूपमा खनाखत भएको थियो ।

बुधबार राति भेटिएको शव भने सप्तरीको शम्भुनाथ नगरपालिका– ४ घर भई पछिल्लो समय काठमाडौँमा बस्ने गरेका शम्भु चौधरीको रहेको खुलेको हो । मृतकको शारीरिक बनावट तथा घटनास्थलमा भेटिएका लत्ता–कपडाको मृतकका आफन्तले उक्त शवको पहिचान गरेका हुन् ।दुवै मृतक साथी रहेको र एकै समयमा सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । उनीहरु दुवैजना जग्गा कारोबारमा संलग्न रहेको खुल्न आएको छ ।

उनीहरु दुवै जना गत मंसिर पहिलो साता काठमाडौँबाट पूर्वतर्फ लागेको बताइएको छ । कुनै लेनदेनमा विवाद भएर उनीहरुको एकैसाथ हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप तथ्य अनुसन्धानबाट खुल्ने जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । उखु काट्न गएका किसानले भर्खरै खनिएको जस्तो लाग्ने खाल्डो र त्यसमा लत्पतिएको रगत देखेपछि उखुधनी दिलिपप्रसाद सिंहलाई खबर गरेका थिए ।

उनले प्रहरीमा फोन गरेर त्यसबारे जानकारी गराएका थिए । खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरबबाटपुगेको टोलीले खाल्डो उत्खनन् गर्दा बुधबार राति अन्दाजी ३० वर्षीय पुरुषको शव फेलापा¥यो । जिल्ला प्रहरी कार्यालय का प्रमुख एसपी जिसी आफै घटनाको अनुसन्धानमा खटिएका छन् ।

३० मिटरको दूरीमा खाल्डो खनेर छुट्टाछुट्टै दुईवटा खाडलबाट उत्खनन् गर्दा दुई जना पुरुषको शव भेटियो । जग्गाको कारोबार गर्दै आएका व्यवसायी श्रेष्ठले साथीहरूसँग झापामा १८ बिघा क्षेत्रफलमा प्लटिब गर्दै आएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh