Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक करोड ५० लाखको मदिरा पक्राउ

एक करोड ५० लाखको मदिरा पक्राउ

काठमाडौं । भारतबाट नेपालमा राजस्व छली गरी विभिन्न ब्राण्डका मदिरा ल्याई विक्री गरेको आरोपमा बिइङ ह्युमनका नेपालस्थित सञ्चालक सन्तोषचन्द्र बख्रेल पक्राउ परेका छन् ।बख्रेलले केही समयअघि मात्र बिइङ ह्युमनको स्वामित्व आफुमा ल्याएका थिए ।

महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार बख्रेल संचालक भएको खुलेपनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको बताए । बख्रेलको समूहले रवि भन्ने भारतीय नागरिकसँग मिलेर भारतबाट राजस्व छली गरी मदिराहरु विक्री गरिरहेको महानगरीय अपराध महाशाखाको ‘अप्रेसन लिमा’बाट खुलासा भएको हो ।

उनीहरुले रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का, चिभास रिगल लगायत ब्राण्डका रक्सीहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको पाइएको एसएसपी कुँवरले जानकारी दिए । उनीहरुलाई शुक्रबार उपत्यकाका रामकोट, बानेश्वर, कपनलगायत स्थानबाट पक्राउ गरिएको हो ।महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार राजस्व छलीको मदिरा कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ ।

पर्सा घर भई काठमाडौंको कपन बस्ने ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल, कागेश्वरीमनहरा–६ का ३० वर्षीय शैलेश पन्त, पर्सा घर भई काठमाडौंको हाँडिगाउँ बस्ने २८ वर्षीय रविन पाख्रिन र सर्लाही घर भई चाबहिल बस्ने २८ वर्षीय नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् । महाशाखाका अनुसार २९६ कार्टुन मदिरा पनि बरामद भएको छ । यद्यपि, उक्त रक्सीको नक्कली हो कि होइन भन्ने जाँचका लागि गुणस्तर परीक्षणका लागि पठाइएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका बख्रेलले ३ महिनाअघि नै पहिलो पटक १६० कार्टुन, दोस्रो पटक २ सय र तेस्रो पटक ३ सय कार्टुन मदिरा ल्याइ विक्री गर्दै आएको प्रहरीले जनाएको छ ।
उनले बजारमा बिक्रीका लागि इन्फिनिटी लिक्योर, मूलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएका थिए ।

नारायणप्रसाद घिमिरेले उक्त ब्राण्डका मदिराहरु डिउटी फ्रिको भनी गाहकलाई विश्वास दिलाई विक्री गर्दथे । यस्ता मदिरा विशेषगरी पार्टी प्यालेसमा बिक्री गर्ने गरेको महाशाखाले जनाएको छ ।

बरामद मदिराको अन्दाजी बजार मूल्य एक करोड ५० लाख रहेको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh