Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ठेकेदारलाई भेटेनन एआइजी पाेखरेलले

ठेकेदारलाई भेटेनन एआइजी पाेखरेलले

काठमाडौ । नेपाल प्रहरीको ठेक्का अभियान चलिरहेको छ। सबैभन्दा बढी रकमको चुस्ता र डिएमएस बुटकाे ठेक्का अहिले चलिरहेको छ। यो ठेक्का पाउनकाे लागि धेरै चलखेल र दाैडधुप चलिरहेको छ। डिएमएस बुटमा ठेक्का हाल्ने पहिलो र दाेस्राे कम्पनी बीच दुई करोडकाे अन्तर देखिएको छ। रकम फरक भए पनि आवश्यक कागजात र मागेको रिपोर्ट पास छ छैन त्यो ठूलो कुरा हो ।त्यही अवस्था चुस्तामा पनि छ। ठूलो ठेक्का हात पार्न ठेकेदारहरू बीच अस्वस्थ प्रतिस्पर्धा र चलखेल चलेको छ।

एउटा समूहले अर्को समूहको बिराेधमा उत्रिएका छन् । प्रहरी प्रधान कार्यालयकाे प्रबन्ध शाखाबाट समेत केही ठेकेदार जसले बढी कमिशन दिने गरेका छन् उनीहरूको पक्षमा वकालत गर्दै आएकोेले पनि यो ठेक्का प्रक्रिया बिबादमा परिरहेको छ। प्रबन्धमा कार्यरत अधिकारीहरूले सबै ठेकेदारलाई समान व्यवहार नगर्ने र जसले चाकडी , चाप्लुसी अनि भनेको रकम दिन्छन् तिनीहरूकाे पक्ष लिए पछि यो अवस्था आएको बताइन्छ । अहिलेकाे ठेक्कामा धेरै चलखेल हुन थालेपछि प्रशासन तथा मानवस्राेत बिभागका एआइजी बिश्व पाेखरेलले निकै चासोका साथ हेरेका समेत थाहा भएको छ।

आगामी बैशाख १९ गतेदेखि नेपाल प्रहरीको आइजिपीकाे रूपमा हेरिएका पाेरखेरलाई भेट गर्नकाे लागि केही ठेकेदारले निकै प्रयास गरेपनि उनले भेट नदिएको थाहा भएको छ। पहिले डिएसपी हुदा प्रबन्ध बसेका कारण उनलेे प्रहरीमा सामान दिने ठेकेदारहरू नचिन्ने त प्रश्न नै अाउदैन तर अहिले उनलाई भेट गर्न केही ठेकेदारले निकै प्रयास मात्रै गरेनन कि नेता देखि अन्यको साेर्सफाेर्स पनि प्रयोग गरे तर पनि पाेखरेलले भेटेनन।

विगत बर्षहरूमा ठेक्का सेटिङमा मिलाउने , हाई रेटमा खाने , भित्र माेटाे कमिशन बुझाउने मात्रै हाेइन अघिल्लो बर्षहरूमा फेल भएर गाेदममा राखेको सामान कमिशन दिएको भरमा केही नयाँ बनाई बांकी त्यही फेल भएको सामान बुझाउने चलन मात्रै हाेइन प्रचलन नै । जसको कारण प्रहरीमा लत्ताकपडा दुई चार पटक धुदा खुइलिने , लगाएको महिना दिन बित्न नपाउदै च्यातिने गरेको छ। यो सबै सेटिङमा भएको कारण हो । हालका आइजिपीले पनि यो षड्यन्त्र र भ्रष्टाचारको जालो च्यात्न र छिचाेल्न सकेनन् ।

सेना र सशस्त्रमा यो अवस्था धेरै कम छ मात्रै हाेइन न्यून छ तर नेपाल प्रहरीमा धेरै चलखेल , सेटिङ र आर्थिक लेनदेन भएको कारण नै तल्लो तहका प्रहरीले कहिल्यै राम्रो र खतिलाे कपडा लगाउन पाएका छैनन् । प्रबन्धमा आउन अनेकौं प्रयास गर्ने र त्याहाबाट जान नखाेज्ने मात्रै हाेइन त्याहां कार्यरत रहेको बर्षदिनमा कराेडाै कमाउने भएको कारण नै प्रहरीले गुणस्तरीय कपडा लगाउन नपाएको यथार्थ हो ।

यो अवस्था एआजिपी पाेखरेलकाे बुझेको कारण पनि केही ठेकेदार अहिले देखि उनलाई भेटेर सेटिङ मिलाउन आतुर भए पनि उनलेे भेट दिएका छैनन् । अहिले डिएसएस बुटमा पनि चलखेल शुरू भैसकेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh