Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अख्तियारले उद्योगीविरुद्ध तथ्यहीन मुद्दा लगायो : सिमेन्ट उत्पादक संघ


अख्तियारले उद्योगीविरुद्ध तथ्यहीन मुद्दा लगायो : सिमेन्ट उत्पादक संघ


माठमाडौं । सिमेन्ट उत्पादक उद्योगहरुको साझा संस्था नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगीहरुमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको मुद्दाको विरोध गरेको छ । शुक्रबार एक विज्ञाप्ति जारी गर्दै संघले आत्मनिर्भरतातर्फ अघि बढको सिमेन्ट र क्लिङ्करको औद्योगिक क्षेत्रलाई निरुत्साहित गर्ने गरी अख्तियारले तथ्यमा नटेकी मुद्दा दायर गरेको दावी गरेको हो ।

‘छोटो समयमा नै देशलाई आत्मनिर्भर बनाइ अर्बौंको आयात प्रतिस्थापन गर्न सफल हुनुको साथै निर्यातसमेत गर्न सकिने अवस्थाको उद्योग क्षेत्रलाई तथ्यहिन रुपमा ठुलो क्षति भयो भन्ने आरोप लगाउने किसिमकोे कृयाकलापले ठूलो आघात पर्न जाने छ,’ संघको विज्ञप्तिमा भनिएको छ ।

मुद्दा दायर गरिएका उद्योगीको उद्योगहरुले प्रचलित कानून बमोजिम स्वीकृति प्राप्त गरी कानूनअनुसार नै राजस्व तथा रोयल्टी भुक्तानी गरेको संघले दावी गरेको छ । भूकम्पका कारण राष्ट्र पुर्ननिर्माणको विषम परिस्थितिमा उद्योगलाई आवश्यक कच्चा पदार्थ बढी उत्खनन गरेको कारणलाई देखाएर मुद्दा चलाउनुले हतोत्साही गर्ने काम मात्रै गरेकोसंघले बताएको छ । निराधार रुपमा उद्योग र उद्योगीहरुलाई हतोत्साही गर्ने गरी भ्रष्टाचार जस्तो गम्भीर आरोप लगाइनु दुःखद् हो,’ संघले भनेको छ ।

उद्योगहरुले अनुमति पत्रमा तोकिएको वाषिर्क परिमाणभन्दा केही थपघट उत्तखनन गरे पनि कुल तोकिएका समयमा तोकिएभन्दा बढी परिमाण उत्खनन् नगरेको जति परिमाण उत्खनन् गरेको सोही आधारमा तोकिए बमोजिमको रोयल्टी वुझाएको संघको दावी छ ।

खानी तथा भूगर्भ विभागले उत्खनन् गरेको परिमाणअनुसारको रोयल्टी (शुल्क) समेत बुझिसकेको र स्थानीय निकायमा वुझाउनुपर्ने शुल्क समेत समयमा नै उद्योगहरुले बुझाइसकेको अवस्थामा भ्रष्टाचारको आरोप लगाउनु राम्रो नभएको संघको भनाइ छ । भूकम्पछिको पुनर्निर्माणमा राज्यको आवश्यकताका उद्योगीले सघाएको र कुनै पनि खाले शुल्क तथा कर तिर्न बाँकी नरहेको विज्ञप्तिमा भनिएको छ ।

अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले ती उद्योगीसम्वद्ध ९ उद्योगहरुविरुद्ध समेत मुद्दा चलाएको हो । उनीहरुमाथि एक अर्ब २६ करोड १९ लाख रुपैयाँ राज्यकोषमा नोक्सान पारेको दावीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

देशमा हाल करिब ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा रहेकोमा क्लिङ्करमा आधारित सिमेन्ट उद्योगहरु करिब २१ वटा छन् । सबै उद्योगहरुमा कुल करिब २ खर्बको स्वदेशी लगानी रहेको सिमेन्ट उत्पादक संघको दाबी छ । सिमेन्ट उद्योग र यससँग सम्बन्धित रहेर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करीव २ लाख जनाले रोजगारी पाएको संघले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं
जनप्रभाबन्युज विशेष

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

4 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए
जनप्रभाबन्युज विशेष

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

4 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ
अपराध

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

4 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा
जनप्रभाबन्युज विशेष

प्रहरी गाँजा फडानी अभियानमा

4 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ
क्राइम रिपोर्ट

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

4 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव
जनप्रभाबन्युज विशेष

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

5 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

4 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

4 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

4 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा

प्रहरी गाँजा फडानी अभियानमा

4 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

4 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

5 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh