Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जेठ या मंसिरमा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा प्रधानमन्त्री देउवा

जेठ या मंसिरमा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा देखिएका छन् । उनले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैसाथ गर्ने पक्षमा आफूलाई उभ्याएका हुन् ।

देउवानिकट काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले तीन तहको चुनाव एकैपटक गर्ने पक्षमा प्रधानमन्त्री रहेको खुलाएका हुन् । देउवाले गठबन्धनको आजको बैठकमा पनि निर्वाचन सम्बन्धी ऐन संशोधनभन्दा पनि समयमै चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

देउवाले जेठ, कात्तिक या मंसिरमा तीन तहको चुनाव एकैपटक गर्ने विकल्पबारे छलफल बढाएको बुझिएको छ । उनले कानून व्यवसायीहरुसँग पनि यसबारे परामर्श थालिसकेका छन् ।

गठबन्धनमा रहेका दलका नेताहरु प्रचण्ड र माधवकुमार नेपाल पहिले प्रतिनिधि सभा या एकसाथ तीन तहको चुनावको पक्षमा छन् । उनीहरु चुनाव धकेल्न खोजिरहेका छन् । प्रचण्डले चुनाव पहिले गर्ने हो भने प्रतिनिधिसभाको गर्नुपर्ने प्रस्ताव समेत गरिसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने पहिले स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा छ । दलहरुबाट आएका भिन्न मतलाई दृष्टिगत गरी देउवाले मध्यमार्गी बाटो निकाल्दै प्रस्ताव ल्याउने बुझिएको छ । उनले मंसिरमा हुनुपर्ने प्रतिनिधि सभा र प्रदेशको चुनावलाई केही अगाडि सारेर तीन तहको चुनावलाई एकसाथ गर्न प्रस्ताव गर्ने तयारी रहेको निकट स्रोतले बताएको छ । जेठ या मंसिरमा तीन तहको चुनाव गर्नेबारे पनि छलफल गर्न खोजेका छन् ।

देउवालाई आफ्नै दलभित्र संविधान अनुसार समयमै चुनावको मिति तोक्न दबाब बढिरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh