Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

शान्ती सुरक्षामा कुनै किसिमको सम्झौता नगरी अहम भुमिका निर्वाह गर्ने : प्रहरी उपरीक्षक देउवा

शान्ती सुरक्षामा कुनै किसिमको सम्झौता नगरी अहम भुमिका निर्वाह गर्ने : प्रहरी उपरीक्षक देउवा

बारा । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले शान्ती सुरक्षामा कुनै किसिमको सम्झौता नगरी अहम भुमिका निर्वाह गर्ने बताएका छन । शान्ती सुरक्षाको साथ साथै सीमाबाट हुने अबैध कृयाकलापका र प्रहरी-सर्वसाधारण बिच रहेका बिचौलिया समुहलाइ समेत सखाप गरि अहम भुमिका निर्वाह गर्नबाट पछि नहटने बताउनु भएको हो ।

मङ्गलबार जिल्ला प्रहरी कार्यालय बाराले आयोजन गरेको चियापान कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले जिल्लाको शान्ती सुरक्षाको बिषयमा कुनै राजनीति दबाबमा नपरी निस्वार्थ भावनामा हिडने बताउनु भयो । आफ्नो संगठनको नीति र निर्देशन अनुसार आफ्नो कार्यको पालना गर्ने बताउदै पत्रकारहरूको समाचार संकलनमा हुने गरेको हस्तक्षेपको बिषयमा समेत ध्यान पुर्याउने बताउनु भयो ।

प्रहरी र सर्वसाधारण बिचको सहकार्यको निम्ति प्रयोग हुँदै आएको बिचौलियालाई समेत पूर्ण रूपले हटाइएको प्रहरी उपरीक्षक देउवाले बताउनु भयो । सर्वसाधारणले कुनै बेला, कुनै किसिमको प्रहरी सेवा खोजेको खन्डमा बारा प्रहरी जति खेरपनि सेवाको लागि तत्पर हुने बताउनु भयो ।

कुनै किसिमको अपराधी क्रियाकलापमा राजनीति हस्तक्षेप हुन नदिइ कानून बमोजिम कारवाही गरिने प्रहरी उपरीक्षक देउवाले ठोकुवा गर्नुभयो । कार्यक्रममा बारा जिल्लामा हुने गरेको अपराधी क्रियाकलापका साथ साथै सीमाबाट हुने गरेको तस्करी लगायत जिल्लाको शान्ती सुरक्षाको बिषयमा पत्रकारहरूले आ-आफ्नो गुनासो गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh