Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लोसपाले एमालेलाई सघाउँदा मधेशमा पाँचदलीय गठबन्धनको पोजिसन के ?

लोसपाले एमालेलाई सघाउँदा मधेशमा पाँचदलीय गठबन्धनको पोजिसन के ?

काठमाडौं । आज राष्ट्रियसभाको निर्वाचन हुँदैछ । मुलुकभर हुने राष्ट्रियसभाको निर्वाचनमा १९ सिटका लागि ४३ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ५ दलिय गठबन्धनको समिकरण बलियो छ ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समिकरण कमजोर देखिएको छ । कतिय प्रदेशहरुमा उसले गठबन्धन गर्ने निर्णय पनि गरेको छ ।जसमा मधेश प्रदेशमा एमालेले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गर्ने सहमति गरेको छ ।

मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस प्रदेश कमिटीका अध्यक्ष जितेन्द्र सोनलले गरेका हुन् ।

यसबाहेक अन्य प्रदेशहरुमा लगभग एकाले एक्लै पाँच दलीय गठबन्धनसँग भिड्नेछ । यो अवस्थामा एमाले गठबन्धनसामु अत्यन्तै कमजोर देखिएको छ । मधेश प्रदेशमा भने एमालेले लोसपासँग गठबन्धन गरेको अवस्थामा नतिजा कस्तो आउला ? भन्ने कौतुहलता पनि बढेको छ । तर काैतुहलतालाइ सहजै लिनुपर्ने अवस्था छ । किनकि साे अवस्थामा पनि पाँच दलीय गठबन्धन नै हावी हुनेमा दुइ मत छैन ।

मधेश प्रदेशमा दुई सिटमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा प्रतिस्पर्धा हुनेछ । जसका लागि गठबन्धनले साझा उम्मेदवार उठाएका छन् । उता लोसापाले भने छुट्टा छुट्टै उम्मेदवार उठाएका छन् । तर उनीहरुले एक अर्कालाई सघाउने छन् ।

गठबन्धनले मधेस प्रदेश महिलातर्फ माओवादी केन्द्रबाट उर्मिला अर्याल, एमालेबाट विना देवी, लोसपाबाट रुपाकुमारी यादवले उम्मेदवारी दिएका छन् ।

यस्तै अन्यमा समूह तर्फमा जसपाबाट महमद खालिद र एमालेबाट उसमान अंसारीले उम्मेदवारी दिएका छन् ।

हेरौँ मधेशको उम्मेदवारहरुको मतभार

मधेश प्रदेशमा जम्मा १०४ जना सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ६९ रहेका छन्।सांसदको मतभार ४८ हो भने प्रमुख र उपप्रमुखको मतभार १८ हो । जसको जम्मा मतभार ९ हजार ८७० हुन्छ ।

मधेशमा (पाँच दलीय गठबन्धन)रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको मात्रै मतभार ७ हजार ३०२ हुन्छ। यस आधारमा पाँच दलीय गठबन्धनसामु एमाले र लोसपाले पराजित हुनुको विकल्प देखिदैन ।

मधेशमा एमालेको सांसद संख्या ८, प्रमुख र उपप्रमुखको संख्या ३० रहेको छ । जसको मतभार ९ सय २४ मात्रै हुन्छ । त्यस्तै एमालेलाई सघाउने लोसपाको सांसद संख्या मधेशमा १६, प्रमुख र उपप्रमुखको संख्या ४४ रहेको छ । उसको मतभार १५ सय ६० हुन्छ ।

मधेशमा एमालेभन्दा बलियो लोसपाले एमालेलाई सघाउने छ । र, एमलेले पनि लोसपालाई सघाउनेछ । तर उनीहरुको दुवैको मतभार जोड्दो २४८४ मात्रै हुन्छ । यो अवस्थामा गठबन्धनसामु एमाले र लोसपाको पराजय निश्चित छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh