Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एक छोराको शव आयो,अर्का छोरा परदेशमै बेपत्ता !

एक छोराको शव आयो,अर्का छोरा परदेशमै बेपत्ता !

काठमाडाैँ । उदयपुर गाईघाटका श्याम भुजेलका तीनमध्ये माइला छोराको दुबईमा निधन भयो । जेठा सम्पर्कविहीन छन् । अवैध रुपमा मान्छे ओसारपसार गर्ने तस्कर सुमन घिमिरेले ती दाजुभाईलाई दुबई पुर्याएका थिए । दुई मध्ये एकको मृत्यु भएको पत्र पुग्यो, अर्का छोरा जेल परेको खबर छ तर सम्पर्क छैन । विपन्न आर्थिक अवस्थाका भुजेल परिवारले जसोतसो ऋणदान गरेर २ लाख बढी बुझाए । र, शव नेपाल ल्याए । तर, बेपत्ता रहेका अर्को छोरा खोजिदिने भने कोही भएन ।

दुवईबाट अरबी भाषामा लेखिएको एक पत्र बोकेर केही दिन अघि प्रहरीहरु श्याम भुजेलका छोरा विकासको घर कुन हो भन्दै सोधीखोजी गरे । ती प्रहरीले घरमै पुगेर एक पत्र विकास भुजेलका बाबुको हातमा राखिदिए । पत्र अरबी भाषामा लेखिएका कारण बुझुन् समस्या भयो । अरबी भाषा उल्था गराएर पत्र पढेपछि थाहा भयो– त्यो पत्र छोराको मृत्युको सन्देश बोकेर आएको रहेछ ।

आमाबाबु विक्षिप्त

घटना विवरण सुनाउन मृतक विकास र बेपत्ता रहेका प्रकाश भुजेलकी दिदी हाम्रै कार्यालयसम्म आएर धर्धरी रोइन् ।

वैदेशिक रोजगारीका नाममा मानव तस्करहरुले उदयपुर गाइघाटका एकै परिवाका दुई भाईलाई दुबई पुर्याए । दुवई जाने मध्ये जेठा २२ वर्षका प्रकाश भुजेल चार महिनादेखि बेपत्ता छन्, २१ वर्षका माइला विकास भुजेलको त्यही निधन भइसक्यो ।

दुई छोराको पीरले आमाबाबु विक्षिप्त अवस्थामा छन् । दुवईमै मृत्यु भएका माइला विकासको शव ल्याउन ऋणदान गरेर २ लाख ८० हजार बुझाए । र, विकासको शव नेपाल ल्याए ।

तर, आर्थिक रुपमा विपन्न भुजेल परिवारमा यस्तो बज्रपात परेपछि अर्को छोराको खोजी गरिदिन हार गुहार गर्ने अहिले प्रकाश र विकासकी दिदी स्वस्थानी भुजेल मात्रै छिन् । केही दिन अघि स्वस्थानी र उनलाई सहयोग गर्ने दुई छिमेकी हाम्रो कार्यालयसम्म आइपुगे ।

शव ल्याउन ऋण गरेर २ लाख ८० हजार

पत्रमा पाँच दिनभित्रमा दुवईबाट शव फिर्ता लैजाने भए लैजानु अन्यथा त्यहीको नियमअनुसार व्यवस्थापन गरिदिने विवरण उल्लेख थियो । एउटा छोराको मृत्युको खबर, अर्को छोरो पनि सम्पर्कविहीन भएको खबर सुनेपछि ती वृद्ध आमाबाबुको मनमा के बित्यो होला ? उनीहरुले दुई छोरालाई दुवई पुर्याउने सुमन घिमिरे नामक मानव तस्करलाई फोन गरे । उनले पाँच लाख रुपैयाँ माग गरे । अर्को छोरासँग सम्पर्क गराइदिने झुटाे आश्वासन मात्रै बाँडिरहे । यद्यपि ऋणदान गरेरै भएपनि २ लाख ८० बुझाएपछि मृत्यु भएका विकासको शव नेपाल आइपुग्यो । र, उनको ४ दिन अघि मात्र दाहसँस्कार गरिएको छ ।

सरकारी निकायको नजर परेन

भुजेल परिवारमा आइपरेको यस्तो बज्रपात सरकारी निकायको नजरमा खास परेको छैन । भुजेल परिवारले दुवईस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रालयमा सहयोगको याचना गर्दै दिएको निवेदन समेत दिए ।

आफ्ना एक भाईको भाइको खोजीमा सहयोग गरिदिन आग्रह गर्दै हाम्रो कार्यालयसम्म आएकी दिदी स्वस्थानीले यस्तो विपतमा सहयोग गर्ने कोही पनि नभएको बताइन् ।

माइला विकासको निधन भएको खबर सुनिए पनि जेठा प्रकाश जीवीतै फर्किने आशा गरिएको छ । भिजिट भिसामा प्रकाश र विकासलाई दुवई पुर्याउने सुमन घिमिरेले प्रकाश दुवईको जेलमा रहेको खबर दिएका छन् । उनको एकीन सूचना समेत भुजेल परिवारसँग छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh