Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आईजिपी थापाको अवकाश दिन नजिकिँदै प्रबन्धकाे खरिदमा यसरी हुदैछ कमिशनकाे सेटिङ

आईजिपी थापाको अवकाश दिन नजिकिँदै प्रबन्धकाे खरिदमा यसरी हुदैछ कमिशनकाे सेटिङ

काठमाडौ । नेपाल प्रहरीमा महानिरीक्षक शैलेश थापा क्षेत्रीकाे अवकाशकाे दिन नजिकिदै गर्दा उनलाई बदनाम हुने गरि प्रवन्धमा सामान खरिदका ठेक्काकाे तयारी भैरहेको छ। आगामी बैशाख १९ गते आइजिपी थापा र उनकाे समूहका अधिकृतहरू तीसबर्षे सेवा अवधिकाे कारण अवकाश हुदैछन् ।

उनी आइजिपी भए पछि भएका खरिद प्रक्रियामा कहीँ कतै बिबादमा परेका त छैनन् तर प्रबन्धमा बसेर खुलेयाम भ्रष्टाचार गरेकाहरूलाई उनले न त हटाए न त भ्रष्टाचारको छानबिन नै गरे । नेपाल प्रहरीमा सामान सप्लाई गर्ने ठेकेदारहरूले आफुहरूले विगतका बर्षहरूमा जस्तै ठेक्का पाएकाे रकमको प्रतिशतकाे आधारमा कमिशन बुझाउनु परिरहेको बताए ।

एडभान्स लिदा पनि कमिशन बुझाउनुपर्ने , म्याद थप गर्दा पनि कमिशन बुझाउनुपर्ने मात्रै हाेइन सामानको भुक्तानी लिए पछि पनि कमिशन बुझाउनुपर्ने बाध्यता रहेको छ। प्रतिशतकाे आधारमा कमिशन बुझाउने कुरा आइजिपीलाई थाहा छ भन्दै एक ठेकेदारले भने , हामीले आइजिपी कहाँ कुरा पनि पुर्यायाै तर कुनै सुनुवाइ नै भएन।

अहिले फेरि नयाँ निकाल्न लागेको टेण्डरमा पनि त्यस्तै सेटिङ गरि ठूलो कमिशनकाे चलखेल भैरहेको छ। अहिले अण्डरभेष्ट ट्राउजर , प्लेन डांङ्गरी र ब्याङकेटकाे टेण्डर निकाल्ने अन्तिम तयारी भैरहेको छ। उक्त टेण्डरमा केही ठेकेदारबाट माेटाे रकम कमिशन लिएर उनीहरूकाे स्पेक ( नमुना ) राखेर टेण्डर निकाल्ने तयारी भैरहेको प्रबन्धमा कार्यरत एक असईले जानकारी दिए।

जस्तो प्लेन डाङ्रीमा ७५ प्रतिशत पाेलिष्टर र २५ प्रतिशत भिसकाेस राखी २२५ जिएसएम राखेर टेण्डर निकाल्ने तयारी भैरहेको उनले जानकारी दिए। अहिले यो सेटिङ मिलाउने र निश्चित ठेकेदारकाे स्पेक राखेर टेण्डर मिलाउने काम एसपी प्रेम बस्नेतले गरिरहेकाे पनि उजागर भएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh