Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दोलखाका प्रहरी प्रमुख भेषराज रिजाललाई नागरिक अभिनन्दन

दोलखाका प्रहरी प्रमुख  भेषराज रिजाललाई नागरिक अभिनन्दन

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाको नेतृत्व सम्हाल्न आएका प्रहरी नायब उपरीक्षक भेषराज रिजाललाई नागरिक स्तरवाट सम्मानित भएका छन्।विश्वव्यापाी महामारीका रुपमा फैलिएको कोभिड १९ को बढ्दो संक्रमण रोक्न र समाजमा हुने सबैखाले आपराधिक गतिविधिलाई निरुत्साहित पार्न प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने अभियान चलाएका प्रहरी नायब उपरीक्षक भेषराज रिजाललाई जिल्लामा बुधबार नागरिक स्तरबाट अभिनन्दन गरेका थिए ।

सहकारी चोरीमा संलग्नलाइ कार्वाही, सुरक्षामा खटिएका गार्डको हत्या जस्ता घटनाका अपराधीहरूलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न सफल भएको भन्दै रिजाललाई अभिनन्दन गरिएको थियो । गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो ।जिल्ला प्रहरी कार्यालय दोलखाको भेषराज रिजालको नेतृत्वको टोली र केन्द्रीय अनुुसन्धान ब्यरोले सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको थियो ।

लामो समयको अनुसन्धानपछि गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई पक्राउ गरेको थियो । सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा उनको शव फेला परेको थियो । बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको अनुसन्धानबाट जानकारी पाएको थियो ।हत्यारा पक्राउ गरेपछि खुशी भएका नागरिकले सदरमुकाम चरिकोटमा रिजाललाई अभिनन्दन गरेको हिमचुली सहकारीका अध्यक्ष प्रकाश बहादुर खड्काले बताए ।

प्रहरी नायब उपरीक्षक रिजालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयले ४१ वटा आधारभुत तालिम ,५३ वटा सडक सुरक्षा जनचेतना कार्यक्रम ,४७ वटा महिला तथा बालबालिका हिंसा न्युनिकरण सचेतना मुलक कार्यक्रम ,५छ वटा लागू औषध नियन्त्रण कार्यक्रम ,२९ वटा बिपद ब्यवस्थापन ,५ वटा एकीकृत घुम्तीमा सिविर ,२३ वटा कोडभड सम्बन्धि कार्यक्रम ,मानव बेचबिखन सम्बन्धि ७ र बालबिवाह न्युनिकरण सम्बन्धि २७ वटा एब बर्षे अवधिमा सम्पन्न गरेको प्रहरी निरिक्षक दिवस बस्नेतले जानकारी दिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh