Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मन्त्रिपरिषदमा पुग्याे भावी प्रधान सेनापतिकाे फाइल

मन्त्रिपरिषदमा पुग्याे भावी प्रधान सेनापतिकाे फाइल

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले संभार रथी विभागका प्रमुख उपरथी ताराध्वज पाण्डे र सीताराम खड्काको २ वर्ष म्याद थपका लागि रक्षा मन्त्रालयमार्फत नेपाल सरकार समक्ष सिफारिस गरेको खबर छ ।

प्रधान सेनापतिले गरेको सिफारिसलाई ढिलोचाँडो मन्त्रिपरिषद्को बैठकले सदर गर्ने भएपनि यी दुई उपरथीहरुको म्याद थप रोक्नका लागि निकै नै चलखेल भइरहेको स्रोत बताउछ ।तीनजना उपरथीहरुको तीन वर्षे कार्यकाल सकिने र थप दुई वर्ष म्याद थप गर्न सकिने सैनिक नियमले गरेको व्यवस्था अनुसार, ताराध्वज पाण्डे, सीताराम खड्का र अनन्त कार्की रहेका थिए ।

यी तीन जना जर्नेल मध्ये विगतको विवादस्पद भूमिका र प्रधान सेनापति प्रभुराम शर्मा समक्ष उजुर बाजुरका कारणले गर्दा उपरथी अनन्त कार्कीको भने म्याद थपका लागि सिफारिस हुन नसकेको सैनिक स्रोत बताउछ । म्याद थपका लागि सिफारिस नभएका कारण उपरथी कार्की २०७८ साल माघ २५ गतेबाट अवकाश जानु पर्ने हुन्छ ।

हाल मन्त्रिपरिषदमा रहेकाे म्याद थप सम्बन्धी प्रधान सेनापति शर्माको सिफारिस अनुसार गठबन्धन सरकारले ताराध्वज पाण्डे, सीताराम खड्काको म्याद थप गरेमा प्रधानसेनापति प्रभुराम शर्माकाे अवकासपछि सेनाको भावी नेतृत्व समेतको टुंगो लाग्ने छ । सिफारिस भएका उपरथी दुई जना मध्ये म्याद थप हुनासाथ सामान्य अवस्था रहेमा उपरथी ताराध्वज पाण्डेको रथी र महारथी प्रधान सेनापति दुई तहको बढुवाका लागि भाग्योदय चिठ्ठा खुल्ने छ ।

प्रधान सेनापति प्रभुराम शर्मा ३ वर्षे कार्यकाल पूरा भएपछि वि.सं. २०८१ साल भदाै २४ गते सेनाको प्रधान सेनापति पदबाट अवकास पाउनेछन् । त्यसपछि सामान्य अवस्था कायम रहेमा त्यसबखत वरिष्ठ रथीकाे हैसियतले ताराध्वज पाण्डेले प्रधान सेनापति बन्ने अवसर पाउने छन् । यसै कारण नेपाली सेनाको भावी नेतृत्व र संगठनमा नै गम्भीर प्रभाव पर्ने भएकाले एउटा पक्ष भने उपरथीद्वय पाण्डे र खड्काको २ वर्ष म्याद थपको सिफारिसलाई रोक्ने प्रयासमा लागेको स्रोत बताउछ ।

हाल यी दुई उपरथीको म्याद थपको सिफारिस फाईल मन्त्रिपरिषदमा निर्णय पर्खेर बसेको स्रोत बताउछ । पूर्व प्रधान सेनापति पूर्णचन्द्र थापाका नातेदार ताराध्वज पाण्डेका लागि पूर्व रथी पवन पाण्डेहरु समेत उनको म्याद थपका लागि विशेष रुपमा सक्रिय भएको स्रोत बताउछ । पूर्व प्रधान सेनापति पूर्णचन्द्र थापा र पवन पाण्डेहरु सफल भएमा उपरथी ताराध्वज पाण्डे भावी प्रधान सेनापतिको लाइनमा ढुक्कले बस्नेछन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाका आफन्त भएकाले अवकास हुने बेलामा नेपाली सेनाको मालदार अड्डा मानिने संभार रथी विभागको प्रमुखको जिम्मेवारी ताराध्वज पाण्डेलाई दिएका थिए । हालका प्रधानसेनापति प्रभुराम शर्माले समेत पाण्डेलाई संभार मै यथावत राख्नुका साथै म्याद थपको समेत सिफारिस गरेकाले उनको पनि सदासयता रहेको स्पष्ट हुन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh