काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । उहाँहरुबीच सोमबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।

उहाँहरुबीच आगामी निर्वाचन र भोलिका लागि पाँचदलीय समन्वय समितिको बैठक बोलाउने बारे कुराकानी भएको बताइएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिन लाग्दासमेत सरकाले स्थानीय निर्वाचनको मिति घोषणा गर्न सकिरहेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !