Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पानी लिन गएकी बालिकाको बलात्कारपछि हत्या

पानी लिन गएकी बालिकाको बलात्कारपछि हत्या

बारा । बारामा एक ९ वर्षीया बालिकाको बलात्कारपछि निर्ममताप२र्वक हत्या गरेको आरोपमा प्रहरीले दम्पत्तीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आइतबार बालिका रुपमालाकुमारी साहको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा सन्तोष साह कानु र उनकी श्रीमती शान्तिदेवीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । बारा प्रहरीका अनुसार मृतक बालिका २५ पुसदेखि हराइरहेकी थिइन ।

उनी बाख्रा चराउन गएको र फर्केर नआएको निवेदन प्रहरीमा परेको थियो । प्रहरीले खोजतलासगर्दा उनको शव २७ पुसमा बारा आदर्श कोतवाल गाउँपालिका–७ कोतवाली टोल जमुनी खोलामा फेला परेको थियो ।प्रहरीका डीएसपी राजेश थापाका अनुसार घटनास्थलको अवलोकन गर्दा नाबालिकाको घाँटी कसी टाउँको समेतमा प्रहार गरी हत्या गरेर फालेको अवस्थामा भेटिएको थियो । उनका अनुसार यसपछि कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अनुसन्धान सुरु भएको थियो ।

अनुसन्धानकाक्रममा मृतकसँगै बाख्रा चराई रहेका व्यक्तिहरूले मृतक खाने पानी लिन मृतक लाश फेला परेको स्थान नजिकै रहेको बिन्देश्वर साह कानुको कुखुरा फार्म तर्फ गएको र त्यसपछि नआएको बताए । अनुसन्धानमा घटनाका दिन कुखुरा फार्ममा संतोष साह कानु बाहेक अन्य व्यक्ति नरहेको पत्ता लागेपछि प्रहरीले उनीसँग सोधपुछ थालेको थियो ।

सोधपुछ गर्दा सन्तोषले बालिका पानी लिन आएको र फर्कनेक्रममा आफुले करणी गरि हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त अपराधमा प्रतिवादी शान्ति देवीले अपराध पुष्टी हुने दशीहरू लोप गर्ने प्रयास गरेको जनाएको छ । प्रहरीले दुबैलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिन को म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh