Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतको यूपीमा भाजपालाई झट्का : दुई दिनमा दुई मन्त्रीसहित ६ नेताले पार्टी छाडे

भारतको यूपीमा भाजपालाई झट्का : दुई दिनमा दुई मन्त्रीसहित ६ नेताले पार्टी छाडे

लखनउ । भारत उत्तर प्रदेशको विधानसभा निर्वाचन नजिकिंदै गर्दा योगी आदित्यनाथ नेतृत्वको सरकारबाट दुई दिनको बीचमा दुई मन्त्रीले राजीनामा दिएका छन् । यसैगरी अन्य चार विधायकले भारतीय जनता पार्टी (भाजपा) परित्याग गरेका छन् ।बुधबारको दिन नेता दारा सिंह चौहानले मन्त्री पदबाट राजीनामा दिएका छन् । त्यसअघि मंगलबारको दिन मन्त्री स्वामी प्रसाद मौर्यले राजीनामा दिएका थिए । स्वामी प्रसाद मौर्य उत्तर प्रदेश राज्यमा प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।

राजीनामा दिएपछि टेलिभिजन च्यानलहरुलाई प्रतिक्रिया दिने क्रममा उनले भनेका छन्, ‘मैले बसपा छोड्नुभन्दा एक दिन अघिसम्म उत्तर प्रदेशको राजनीतिमा बसपा एक नम्बर थियो । आज त्यसको अत्तोपत्तो छैन । म भाजपामा सामेल भएपछि पार्टीलाई १४ वर्षको वनबासबाट निकालें । पूर्ण बहुमतको सरकार बनाउन मैले सहयोग गरें ।’

मौर्य विरुद्ध पक्राउ पुर्जी जारी

यसैबीच उत्तर प्रदेश सरकारको मन्त्रीबाट राजीनामा दिएलगत्तै स्वामी प्रसाद मौर्य विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सन् २०१४ मा घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा उत्तर प्रदेशको सुल्तानपुरको अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेको हो । आजभन्दा आठ वर्ष अगाडि देवी देवताविरुद्ध अभद्र अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ ।

उत्तर प्रदेशमा धेरै जातीय भोट स्वामी प्रसाद मौर्यसँगै रहेको विश्लेषण गरिन्छ । उनीसँगै भाजपा छाड्नेहरुको संख्या बढ्ने अनुमान गरिएको छ । गत मंगलबार नै मौर्यका समर्थक मानिने भाजपाका विधायकहरु ब्रजेश प्रजापती, रोशन लाल वर्ष र भगवती सागरले पनि पार्टीबाट राजीनामा दिएका थिए । यसैगरी भाजपाका विधायक अवतार सिंह भडाना पनि पार्टीबाट राजीनामा दिएर राष्ट्रिय लोक दलमा प्रवेश गरेका छन् ।

स्वामी प्रसाद मौर्य र दारा सिंह दुवै अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीमा प्रवेश गर्ने चर्चा छ । यादवले उनीहरु दुवै जनासँग खिचेको फोटो सार्वजनिक गर्दै आफ्नो पार्टीमा ‘ससम्मान हार्दिक स्वागत’ भनेर लेखेका छन् ।

दुई दिनको अवधिमा सरकार र पार्टी छोड्ने ६ जना नेताहरुबाट भाजपालाई झट्का लागेको भनेर भारतीय मिडियाहरुले समाचार लेखेका छन् । यद्यपि यस बीचमा कांग्रेस र समाजवादी पार्टीका एक/एक जना विधायक भाजपा प्रवेश गरेका छन् । भाजपामा कांग्रेस विधायक नरेश सैनी र समाजवादी पार्टीका विधायक हरिओम यादव प्रवेश गरेका हुन् ।

उत्तर प्रदेशमा आगामी फेब्रुअरी १० तारिखदेखि विधानसभा निर्वाचन सुरु हुँदै छ । ४०३ विधानसभा सिटका लागि १० फेब्रुअरीदेखि ७ मार्चसम्म विभिन्न चरणमा निर्वाचन हुने छ । निर्वाचनको नतिजा १० मार्चमा सार्वजनिक हुने छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh