Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सैनिक जवानले चलाएको टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

सैनिक जवानले चलाएको टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । नेपाली सेनाका जवानले चलाएको टिपरले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ।
राष्ट्रपति कार्यालयमा कार्यरत सैनिक जवान दुर्गा श्रेष्ठले चलाएको टिपरले आइतबार राति साढे १० बजे बानेश्वर बिजुलीबाजरस्थित मायालु रोधीघरबाट निस्केका कालीकोटको पचालझरना गाउँपालिका–२ का २२ वर्षीय विपिन बिकलाई ठक्कर दिएको थियो।

बिकको घटनास्थलमै मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बा २ ख ५१४५ नम्बरको टिपरले बिकलाई ठक्कर दिएर चालक भागेका थिए। सैनिक जवान श्रेष्ठले रातिको समयमा ‘पार्ट टाइम’ निजी ठेकेदारको टिपर चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले विभिन्न ठाउँको सीसीटीभी फुटेजको आधारमा टिपरको पहिचान गरेर टिपर धनी काभ्रेका बुद्ध तामाङलाई सोमबार नियन्त्रणमा लिएको छ। आफूले चलाएको टिपरले पैदलयात्रीलाई ठक्कर दिलगत्तै श्रेष्ठ भागेर राष्ट्रपति कार्याल पुगेको प्रहरीले जनाएको छ। सैनिक मुख्यालयसँग समन्वय गरेर उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु
जनप्रभाबन्युज विशेष

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

15 hours पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती
जनप्रभाबन्युज विशेष

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

2 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’
जनप्रभाबन्युज विशेष

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

2 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत
जनप्रभाबन्युज विशेष

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

2 days पहिले
मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित
क्राइम रिपोर्ट

मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

2 days पहिले
प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

सिरहाका स्थानीय तहमा ७ अर्ब बेरुजु

15 hours पहिले
कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

2 days पहिले
‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

‘सरकार एउटा भन्छ, राष्ट बैंक अर्को गर्छ’

2 days पहिले
सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

2 days पहिले
मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

मुगु सामूहिक हत्याकाण्ड सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

2 days पहिले
प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् इन्गेजमेन्ट, मंसिर २३ गते विवाह

2 days पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh