Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘पृथ्वीनारायणको दिव्योपदेश अहिले पनि मार्गदर्शक’ – मन्त्री आले

‘पृथ्वीनारायणको दिव्योपदेश अहिले पनि मार्गदर्शक’ – मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले दिनुभएको दिव्योपदेश अहिले पनि मार्गदर्शक रहेको बताउनुभएको छ ।

शाहको ३०० औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानले आज संयुक्त रुपमा आयोजना गरेको ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता’ विषयक विचार गोष्ठीमा उहाँले शाहका नीति र विचार दूरदर्शीयुक्त भएको उल्लेख गर्नुभयो ।

“काठमाडौँलाई शाहले विजय हासिल गर्नु भए पनि राजधानी यहीँ बनाएर यहाँको सांस्कृतिक परम्परालाई निरन्तरता दिनु महत्वपूर्ण काम हो, दक्षिणबाट इष्ट इण्डिया कम्पनी र इस्लामिक नबाबले आँखा लगाएका बेला नेपाल एकीकरण गरेर शाहले महत्वपूर्ण योगदान दिनुभएको छ”, मन्त्री आलेले भन्नुभयो ।

नारायणहिटी दरबार सङ्ग्रहालय र पशुपति क्षेत्रको धर्मशालाका विषयमा छानबिन गर्न गठन भएको समितिले आजै प्रतिवेदन दिन लागेको जानकारीसमेत कार्यक्रममा उहाँले गराउनुभएको थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धरले पृथ्वीनारायणले बिसे नगर्चीलाई भेटेर नेपाल एकीकरणमा सहयोग माग्नु र उनले एकमोहर दिनुले नै जनसहभागिताको पुष्टि गर्ने बताउनुभयो ।

बिसे नगर्चीले तत्कालीन गोरखा राज्यमा बसोबास गर्ने १२ हजार घर परिवारसँग एक मोहरका दरले सहयोग जुटाएर अघि बढ्न सुझाव दिएको विषयले नेपाल एकीकरणमा जनसहभागिता थियो भन्ने विषयलाई पुष्टि गर्ने उहाँले सुनाउनुभयो ।

प्रज्ञा प्रतिष्ठानका सामाजिक विभाग प्रमुख दीनेशराज पन्तले विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुअघि नेपाल ५२ राज्यमा विभक्त भएको उल्लेख गर्नुहुँदै राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म सीमा बिस्तार गर्न सफल हुनुभएको बताउनुभयो ।

उहाँको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको उल्लेख गर्नुभयो ।

ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले काठमाडौँ विजयपछि पृथ्वीनारायणले नेवारी भाषा सिकेर बोल्न थाल्नुले पनि उहाँको कूटनीतिक क्षमतालाई प्रष्ट पार्ने विचार राख्नुभयो । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले देशमाथि सांस्कृतिक, आर्थिक र भौगोलिक रुपमा आक्रमण भएका बेला शाहका विचार महत्वपूण हुने बताउनुभयो ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पृथ्वीनारायणको नेतृत्वमा भएको एकीकरण अभियानमा सबै जातजाति एवं भाषाभाषीको सहभागिता रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीलगायतले विजय प्राप्त गरेका स्थानमा जनविद्रोह हुन नदिनुले पृथ्वीनारायणको कूटनीतिक चातुर्यता प्रदर्शन गर्नेमा जोड दिनुभएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh