Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लगानी कोष र सञ्चय कोष निगमसँग साढे ४२ अर्ब ऋण

लगानी कोष र सञ्चय कोष निगमसँग साढे ४२ अर्ब ऋण

काठमाडौं । विमान खरिद गर्दाको किस्ता तिर्न नसकेर ऋणको भारमा पिल्सिएको नेपाल वायुसेवा निगमले सरकारसँग थप १५ अर्ब रुपैयाँ माग गरेको छ ।
एकातिर ऋण तिर्न नसकिरहेको निगमले थप ऋण माग गरेपछि नागरिक लगानी कोष र सञ्चय कोषले ऋण असुलीका लागि के गर्ने भनेर मन्त्रालयसँग छलफल गरेका छन् ।

गत साता राजश्व सचिव कृष्णहरि पुष्करको नेतृत्वमा नागरिक लगानी कोष र सञ्चय कोषबीच छलफल भएको हो । जसमा पुुष्करले आफै ऋण असुली गर्न भनेका थिए ।नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले ऋण असुली कसरी गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल भएको र अब छिट्टै कोषको बोर्डमै विषयबारे छलफल गर्ने तयारी भइरहेको बताए ।

‘सरकार जमानी बसेको ऋण हो, यस विषयमा मन्त्रालयमा पनि छलफल भयो अब हामीले बोर्ड मिटिङमै ऋण असुलीका लागि प्रक्रियाबारे छलफल गर्नेछौं,’ नेपालले भने ।उनले ऋण असुलीका लागि सम्पत्ति रोक्का राख्नेलगायतका विषयमा छलफल अगाडि बढाइने उनको भनाइ छ । उनले सरकारको दबाबमा तत्कालीन समयमा निगमलाई विमान खरिद गर्नका लागि ऋण दिएको उल्लेख गर्दै ऋण असुलीको प्रक्रियामा पनि मन्त्रालयसँग छलफल आवश्यक रहेको बताए ।यता सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल सकेसम्म ऋण असुलीको प्रक्रियामा जान नपरोस भन्ने रहेको तर बाध्यता भयो भने त्यो अवस्था पनि आउन सक्ने बताए ।

‘सरकार जमानी बसेको ऋणमा सकेसम्म ऋण असुलीको प्रक्रियामा नजाऔं नै भन्ने हो,’ उनले भने, ‘तर लामो समयदेखि ऋण नतिर्दा त्यो अवस्था पनि आउन सक्छ ।’उनले हाल वायुसेवा निगम आर्थिक संकटमा फसेकाले तत्काल ऋणको किस्ता आउन नसक्ने भएकाले जमानीकर्ताका रुपमा मन्त्रालयले नै चासो लिनुपर्ने बताए ।निगमले पछिल्लो पटक गत वर्षको मंसिर महिनामा दुबै संस्थालाई ऋण वापतको किस्ता बुझाएको थियो । त्यसयता निगमले किस्ता वापतको रकम बुझाएको छैन ।हाल निगमसँग कुल ऋणको भार साढे ४२ अर्ब रुपैयाँ पुगेको छ । सरकारको जमानीमा वाइड वडी र न्यारो बडी खरिद गर्नका लागि लिएको ३४ अर्ब रुपैयाँ ऋण बढेर साढे ४२ अर्ब रुपैयाँ पुगेको हो ।

नेपाल वायुसेवा निगमले वाइड बडी विमान खरिद गर्नका लागि सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको १२/१२ अर्ब रुपैयाँको ऋण लिएको थियो । साथै न्यारो बडी खरिदका लागि सञ्चयकोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको थियो ।अहिले त्यो ऋणको आकार बढेर नागरिक लगानी कोषलाई बुझाउन १६ अर्ब रुपैयाँ र सञ्चयकोषलाई बुझाउनु पर्ने रकम साढे २६ अर्ब रुपैयाँ नाघिसकेको छ ।

विमान सञ्चालन गर्ने र त्यसैबाट प्राप्त आम्दानीबाट ऋणको किस्ता तिर्दै जानुपर्नेमा वायुसेवा निगमले उल्टै सरकारसँग नयाँ विमान खरिद गर्न भन्दै १५ अर्ब रुपैयाँ माग गरेको छ ।हाल नेपाल वायुसेवा निगमसँग जग्गा, सोल्टी होटलमा भएको सेयरको मूल्यांकन, विमानको मूल्यांकन गर्दा करिब ४८ अर्ब रुपैयाँको सम्पत्ति भएको देखिन्छ । जबकी निगमसँग ऋणको भार मात्रै साढे ४२ अर्ब रुपैयाँभन्दा बढी छ । त्यसमाथि १५ अर्ब रुपैयाँ नयाँ विमान खरिद गर्नका लागि माग गरिरहेको छ ।

हाल नेपाल वायुसेवा निगमसँग १३ वटा विमान छन् । जसमध्ये ७ वटा ग्राउण्डेड छन् भने सञ्चालनमा रहेका ६ वटा विमानले निगमको आर्थिक भार थेग्न नसक्ने अवस्थामा पुगेका छन् । निगमका सबै विमानले दैनिक ५६ घण्टा उडान गर्न सक्ने क्षमता भए पनि हाल १० घण्टा पनि उडान गर्न नसकेका छैनन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh