Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भन्सार कर्मचारीको मिलोमतोमा खुलेआम तस्करी

भन्सार कर्मचारीको मिलोमतोमा खुलेआम तस्करी

वीरगञ्ज । केही दिनदेखि वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली औषधि तथा खुद्रा सामानहरु भित्राउने कार्य बढदै गएको पाइएको छ ।
वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली गरेर बिल बिजक भन्दा बढी औषधि तथा खुद्रा सामानहरु व्यापारीहरुले भित्राउने गरेको केही दिनदेखि पाइएको छ ।

बिल बिजक भन्दा बढी सामानहरु सवारी साधनमा लोड गरेर खुद्रा तथा औषधिहरु वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भित्रयाईने गरिएको पर्सा प्रहरीले जनाएको छ ।प्रहरीले चेकजाँचमा कडाई गर्दै वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली गरि ल्याइएको औषधि तथा खुद्रा सामानसहितको सवारी साधान र चालकलाई नियन्त्रणमा लिने गरेको छ ।

प्रहरीले वीरगञ्जको घण्टाघरबाट गएको पुस १७ गते प्रहरीले यस्ता ट्रक र चालकलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गत पुस १७ गते घण्टाघर चोकमा ना.६ ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई जाँच गर्ने क्रममा सामान बरामद गरी सवारी र चालक नियन्त्रणमा लिएको थियो ।यस्तै गत पुस १५ गते बिहीबार पनि प्रहरीले वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली ल्याइएको खुद्रा सामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले भन्सार नाका भन्दा झण्डै १० किलोमिटर उतरसम्म गईसकेको ट्रकलाई वीरगञ्ज–२१ परवानीपुरमा रोकेर चेकजाँच गर्ने पक्राउ गरेको हो । ट्रकसहित सामानको मुल्याँकन साठी लाख गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पर्सा प्रहरीले बुझाएको थियो ।

यस्तै गत मँसिर १ गते पनि वीरगञ्ज महानगरपालिका नम्बर ८ घण्टाघर स्थित सडकखण्डको बाटो हुँदै जादै गरेको ट्रकबाट वीरगञ्ज भन्सारका कर्मचारीहरुको मिलोमतोमा भन्सार छली लैजादै गरेको सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकबाट खुद्रा तथा हार्डवेयर लगायतका मालवस्तुहरू बिल बिजक भन्दा बढी भन्सार छली लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।पक्राउ परेका ट्रक र चालकलाई नियन्त्रणमा लिई ट्रकको सामानहरुलाई मुल्याँकन गरी आवशयक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh