Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किन निलम्बनमा परे विद्युत् नियमन आयोगका पदाधिकारी ?

किन निलम्बनमा परे विद्युत् नियमन आयोगका पदाधिकारी ?

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीको कार्यसम्पादनमा प्रश्न उठाउँदै छानबिन समिति गठन गरेको छ । पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा तीनसदस्यीय छानबिन समिति गठन गरिएको हो ।

गत साताको मन्त्रिपरिषद्ले नै यस सम्बन्धमा निर्णय गरेको थियो । उक्त निर्णय मंगलवार प्रमाणित भएपछि आयोगका पदाधिकारी स्वतः निलम्बनमासमेत परेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधुप्रसाद भेटुवालले आयोगका पदाधिकारीको कार्यसम्पादनका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको बताए ।

उनका अनुसार समितिका सदस्यमा पूर्व सहसचिव विष्णु थापा र आशिष घिमिरे छन् । आयोगका पदाधिकारीले ऐन बमोजिम काम नगरेकाले छानबिन गर्न आवश्यक देखिएको उनले बताए । आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंहका साथै सदस्यमा रामेश्वर कलवार र भागीरथी ज्ञवाली छन् ।

उनीहरूको कार्यसम्पादनमा प्रश्न उठाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले छानबिनका लागि समिति बनाउन दुई साताअघि नै मन्त्रिपरिषद्मा प्रस्ताव लगेकी थिइन् । सो प्रस्ताव मन्त्रिपरिषद्ले पारित र प्रमाणीकरण गरेपछि लागू भएको छ । साथै, ऐनको दफा ९ बमोजिम आयोगका उक्त पदाधिकारी स्वतः निलम्बनमा परेको मन्त्रालयले बताएको छ । आयोगका अर्का सदस्य रामप्रसाद धितालले भने यसअघि नै राजीनामा दिएका छन् ।

उनको राजीनामा पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । आयोगका पदाधिकारीले सेवाग्राहीको काम रोकिदिएको, ग्रीड कोड, प्रसारण शुल्क नतोकेको, आवश्यक निर्णय समयमा नगरेको आरोप छ । समितिले यसै विषयमा रहेर छानबिन गरी त्यसको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ । त्यसपछि मन्त्रालयले सोही प्रतिवेदनको आधारमा आयोगका पदाधिकारीलाई कारबाही गर्ने वा सफाइ दिने विषयमा निर्णय गर्नेछ ।

यस विषयमा भने सफाइ दिने सम्भावना पनि रहेको सहसचिव भेटुवालको भनाइ छ । ‘पछिको निर्णय कस्तो हुन्छ, यसै भन्न सकिँदैन । अहिले छानबिन प्रक्रिया मात्र अघि बढेको हो । छानबिन अवधिका लागि पदाधिकारीहरू निलम्बनमा परेका हुन्,’ उनले भने, ‘एकपटकका लागि सफाइ दिन सक्ने सम्भावना पनि छ ।’

भेटुवालको भनाइको आधारमा सरकार आयोगका पदाधिकारीलाई चेतावनी मात्र दिने रणनीतिमा रहेको देखिन्छ । यस विषयमा आयोगका पदाधिकारीको प्रतिक्रिया लिन खोज्दा भने कोही पनि सम्पर्कमा आउन चाहेनन् । आर्थिक अभियानबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh