Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चुनावमा गठबन्धन नगरी लड्नुपर्छ

चुनावमा गठबन्धन नगरी लड्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्ष आउँदो स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्नेमा एकमत देखिएको छ।बुधबार संस्थापन इतरको समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा कोइरालाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन्। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले ‘लाइक र डिस्लाइक’बाट व्यक्तिको छनौट गरेर पार्टीलाई दुर्घटनर्फ लैजान खाेजेकाे बताएका छन् ।

बुधबार डा. कोइराला पक्षको बैठकमा उनले १४ औं महाधिवेशनपछि मापदण्डविपरीत केन्द्रीय सदस्यमा विभिन्न व्यक्तिहरुलाई मनोनित गरेको भन्दै ‘लाइक र डिस्लाइक’बाट व्यक्ति छनौट भए पार्टीमा दुर्घटनामा जाने बताए ।उनले बैठकमा भने, ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?

मलाई थाहा छ । हामी पार्टीको निर्णय गर्ने ठाँउमा प्रभावकारी हुन सक्दैनौ होला तर पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौं। यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने मलाई लाग्छ हामी सक्छौं।’नेता कोइरालाले कांग्रेसको आगामी यात्रा सोचेजस्तो सहज नभएको पनि बताएका छन् ।

उनले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन देशभर कांग्रेस साथीहरु जानुपर्ने पनि बताए ।उनले भने, ‘कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौं । हामी थाक्ने छैनी र विश्राम लिने छैनौं । हामी कुनै पनि कार्यकर्ता साथीहरुको शिर झुक्न दिने छैनौं र निराश हुन दिने छैनौ।’

उनले भने, ‘आगामी निर्वाचनमा गठबन्धन हुँदैन । कांग्रेस एक्लै चुनाव लड्नुपर्ने कुरामा हामी अडिग छौं।’यसैगरी महामन्त्री थापाले समीक्षा बैठककै क्रममा डा कोइरालाकै भनाइमा जोड दिएका छन्। उनले पार्टीले एक्लै चुनावमा जाने वातावरण बनाउने चाहना समेत व्यक्त गरेका छन्। उनले बैठकमा भने, ‘चुनावसम्म सरकारको गठबन्धन रहन्छ, तर चुनाव कांग्रेस एक्लै लड्छ। पार्टीले त्यो वातावरण बनाओस्।’

१४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाले पार्टीमा काम गर्ने निष्ठावान इमान्दार र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित रुपले पाखा लागाउनेविरुद्ध डटेर आवाज उठाउनु पर्ने बताएका छन्। बैठकलाई सम्बोधन गर्दै नेता शेखर कोइरालाले कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा विश्राम नलागेको बताएका छन्। महाधिवेशनबाट आफू पक्षका केहीले महत्वपूर्ण जिम्मेवारी पाएको र केहीले पदीय जिम्मेवारीबाट बाहिरिनु परेको उनले उल्लेख गरेका छन्।

महाधिवेशनअघि नै पार्टीभित्रका गुटबन्दीको चर्को विरोध गरेको यो पक्षले महाधिवेशन सकिएको तेस्रो हप्तामै त्यसको समीक्षा र सभापति शेरबहादुर देउवाको एकलौटी विरुद्ध लड्ने रणनीति तय गर्न बैठक बोलाएको हो। सभापति देउवाले पछिल्ला दिनमा मनोनित गरेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका उम्मेदवारको सन्दर्भमा यो पक्ष असन्तुष्ट छ। कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले भनेका थिए- ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ।

नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर, के ‘मापदण्ड’ अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौं। पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ।’उनले पार्टीभित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गर्न माग पनि गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा भने गठबन्धन निर्वाचनसम्मै जानसक्ने संकेत गरिरहेका छन्। उनले पुस ११ गते नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटनका क्रममा गठबन्धन निर्वाचनसम्मै जाओस् भन्ने आफ्नो चाहना रहेको बताएका थिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh