Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राजमार्गमा लुटपाट ६ जना पक्राउ

राजमार्गमा लुटपाट ६ जना पक्राउ

बाँके । पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् । अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबर्जस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न उनीहरु बा१४च ३३०३ नंको कारमा सवार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको केसीले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं
जनप्रभाबन्युज विशेष

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए
जनप्रभाबन्युज विशेष

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ
अपराध

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा
जनप्रभाबन्युज विशेष

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ
क्राइम रिपोर्ट

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव
जनप्रभाबन्युज विशेष

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

7 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

7 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh