काठमाडौं । राष्ट्रिय सभाको १९ सदस्यका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । १२ माघमा तय भएको निर्वाचनमा सबै प्रदेशबाट उम्मेदवार घोषणा भएको छ ।

सत्ता गठबन्धनका पाँच दलले सिट भागवण्डा गरी उम्मेदवार तय गरी दर्ता गरेका छन् । नेकपा एमालेले १९ सिटमै उम्मेदवारी दिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीले पनि उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार
प्रदेश नं १
महिलातर्फ
रञ्जु प्याकुरेल, राप्रपा
जयन्ती देवी राई, नेकपा एस
सुमित्रा देवी भण्डारी नेकपा एमाले
अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक
हेमराज राई, जसपा
सोनाम गेल्जेङ शेर्पा, नेकपा एमाले
अन्यतर्फ
गोपालकुमार बस्नेत, नेपाली काँग्रेस
गुरुप्रसाद बराल, नेकपा एमाले
अमरबहादुर बिष्ट, राप्रपा
प्रदेश नं २
महिलातर्फ
उर्मिला अर्याल, नेकपा, माओवादी केन्द्र
रुपा कुमारी यादव, लोसपा
विना देवी, नेकपा एमाले
अन्यतर्फ
महमद खलिद, जसपा
उसमान अन्सारी, नेकपा एमाले
बागमती प्रदेश
महिलातर्फ
गिता काफ्ले, नेमकिपा
गोमादेवी तिमिल्सिना, नेकपा एस
निरकुमारी कुँवर, नेकपा एमाले
अन्यतर्फ
कृष्णबहादुर तामाङ, नेमकिपा
कृष्णप्रसाद पौडेल, नेपाली काँग्रेस
गोपाल शाक्य, नेकपा एमाले
गण्डकी प्रदेश
महिलातर्फ
कमला पन्त, नेपाली काँग्रेस
लिला पोखरेल थनेत, नेकपा एमाले
दलिततर्फ
भुवनबहादुर सुनार, नेकपा माओवादी केन्द्र
अर्जुनकुमार सुनाम, नेकपा एमाले
अन्यतर्फ
सुरेश आले मगर, नेकपा माओवादी केन्द्र
पुण्यप्रसाद पौड्याल, नेकपा एमाले
लुम्बिनी प्रदेश
महिलातर्फ
भारती उपाध्याय खनाल, नेकपा एमाले
राजेन्द्रलक्ष्मी गैरे, नेकपा एस
दलिततर्फ
कृष्ण सुनार नेकपा एमाले
तुलप्रसाद विश्वकर्मा, राष्ट्रिय जनमोर्चा
अन्यतर्फ
रामदयाल गुप्ता, नेकपा एमाले
युवराज शर्मा, नेपाली काँग्रेस
कर्णाली प्रदेश
महिलातर्फ
दुर्गा गुरुङ, नेपाली काँग्रेस
गंगा थापा महत, नेकपा एमाले
अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ
नरबहादुर बिष्ट, नेकपा माओवादी केन्द्र
पदमबहादुर माझी, नेकपा एमाले
अन्यतर्फ
चुडामणि शर्मा, नेकपा एमाले
उदयबहादुर बोहोरा, नेकपा एस
सुदूरपश्चिम प्रदेश
महिलातर्फ
सन्तोषकुमारी शर्मा थापा, नेकपा एमाले
मदनकुमारी शाह (गरिमा), नेकपा एस
दलिततर्फ
नरेशकुमार विश्वकर्मा, नेकपा एमाले
जगतबहादुर पार्की, नेकपा माओवादी केन्द्र
अन्यतर्फ
डिल्लीराज भट्ट, नेकपा एमाले
नारायणदत्त मिश्र, नेपाली काँग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया !