Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सीमा क्षेत्रमा धमाधम बीओपी बनाउँदै सशस्त्र प्रहरी


सीमा क्षेत्रमा धमाधम बीओपी बनाउँदै सशस्त्र प्रहरी


काठमाडौं । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका आफ्नै भवन निर्माण गरिएको छ । झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)को आफ्नै भवन निर्माण भइसकेको छ ।


यस्तै पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा निर्माण भवन कार्य जारी रहेको र शिवनाथ गाउँपालिकाको कुस्मौत घाटमा भवन निर्माण हुने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ५१ गुल्मले जनाएको छ । गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशबहादुर शाहका अनुसार विसं २०७७ चैत २३ गतदेखि झुलाघाटस्थित आफ्नै भवनमा सशस्त्र प्रहरी बसिसकेको छ ।

कुल रु. ९९ लाख २३ हजार ४०० मा रोयल क्षमादेवी जेभीले उक्त बिओपी भवन निर्माण गरेको हो । एक ब्लक कार्यालय प्रयोजनका लागि र एक ब्यारेकका लागि झुलाघाटमा बिओपी भवन बनाइएको जानकारी दिँदै उनले भने, ‘यसअघि भाडाकै घरमा बिओपी भवन राखिएको थियो, आफ्नै भवन निर्माण भएपछि निकै सहज भएको छ ।’

रोलघाटमा पनि झुलाघाटको जस्तै बिओपी भवन निर्माण भइरहेको छ । विसं २०७८ असार मसान्तसम्म भवन निर्माण गर्ने गरी अग्रिम पिपी जेभीसँग सम्झौता भएकामा कोरोनाका कारण समयमै भवन निर्माण हुन नसकेपछि २०७८ साल चैत मसान्तसम्म म्याद थप गरिएको थियो । भवन निर्माणका लागि रु ९३ लाख ४९ हजार ३३७ मा ठेक्का सम्झौता गरिएको थियो । यस्तै कुस्मौत घाटमा पनि २०७९ साल असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी बोलपत्र आह्वान गरिएको थियो । रू एक करोडको लागतमा बन्ने उक्त भवनका लागि दुई कम्पनीको बोलपत्र परेको छ । बोलपत्र परेकामध्ये मूल्याङ्कनका आधारमा एउटा छनोट हुने उक्त गुल्मले जनाएको छ ।

भारतसँग सीमा जोडिएका झुलाघाट, रोलघाट र कुस्मौतघाटमा हाल बिओपी स्थापना भइसकेका छन् । यसका साथै जिल्लाका अन्य तीन स्थानमा पनि बिओपी स्थापनाको तयारी भएको छ । पञ्चेश्वरको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा पनि बिओपी स्थापना गर्ने तयारी भएको गुल्मका प्रमुख, शाहले बताए । ‘बिओपी पनि स्थापना गर्ने र सँगसँगै भवन पनि बनाउने प्रक्रिया थालेका छौँ,’ उनले भने ।

जग्गा खोजी प्रक्रियामा रहेको र अन्य ठाउँमा पनि जग्गा मिलेपछि बिओपी स्थापना हुनेछन् । गुल्मसँग समेत आफ्नै भवन नरहेकाले र हाल डिभिजन सहकारी कार्यालयको भवनमा बसिरहेको छ । सहकारी कार्यालय दशरथचन्द नगरपालिकालाई हस्तान्तरण भइसकेपछि गुल्म स्थापना भएकाले गुल्मलाई भवनको समस्या भएको हो ।


यसका लागि नगरपालिकाले प्रशासनमार्फत सहकारी विकास र सङ्घीय मामिला मन्त्रालयलाई सिफारिस गरिसकेकोे छ । सशस्त्र प्रहरीलाई उक्त भवन हस्तान्तरणका लागि सिफारिस गरी मन्त्रालयमा पठाइएको पत्र स्वीकृत भएर आएपछि भवन हस्तान्तरण हुने जनाइएको छ । सीमा क्षेत्रको रक्षा, सीमामा हुने अपराध न्यूनीकरणका लागि सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार सबै स्थानमा गुल्म र बिओपी स्थापना गर्न लागिएका हुन् ।

यस्तै, सीमा क्षेत्रमा हुन सक्ने अवाञ्छित गतिविधि, अवैध कारोबार र मानव बेचबिखनजस्ता जघन्य अपराध रोक्न र राजश्व चुहावट हुन नदिन पनि बिओपी स्थापना गरिएका हुन् । बैतडीमा भारतसँग ६१ किलोमिटर सीमा क्षेत्र जोडिएको छ । उक्त क्षेत्रमा हाल तीन ठाउँमा बिओपी स्थापना भएका र उनीहरुलाई सबै क्षेत्रमा परिचालन गर्ने गरिएको छ ।

सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमा क्षेत्रमा बिओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो । गुल्ममा हाल सशस्त्र प्रहरी नायब उपरीक्षक नेतृत्वमा १६० र बिओपीहरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh