Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बलिउड अभिनेत्री जसको एमएमएसले बर्बाद पार्‍यो करियर !

बलिउड अभिनेत्री जसको एमएमएसले बर्बाद पार्‍यो करियर !

काठमाडौं । विभिन्न विवादमा फसेपछि बलिउड उद्योगका कयौं स्टारहरुको करियर गुमनाम बनेको छ । विवादमा फसेपछि गुमनाम हुनेमध्ये अभिनेत्री अलिशा खान पनि एक हुन् । आज उनै विवादपछि गुमनाम बन्न पुगेकी अभिनेत्री अलिशा खानबारे केही तथ्यहरु प्रस्तुत गर्दैछौं ।

अभिनेता इमरान हाश्मीसँग काम गरिसकेकी अलिशा खानको करियर राम्रो चलिरहेको समयमा उनी विवादमा फसेकी थिइन्, जसको कारण उनी गुमनाम हुन पुगिन् । अहिले उनी सामान्य जीवन विताइरहेकी छन् ।

मोडलिङबाट सरु गरेकी थिइन् फिल्मी करियर

अलिशा खान गाजियाबादकी बासिन्दा हुन् । मोडलिङमा करियर बनाइसकेपछि मात्र अलिशा खानले फिल्मी उद्योगमा प्रवेश गरेकी थिइन् । १२ वटा सुपरहिट म्युजिक भिडियो दिएपछि बलिउडमा एलिशाको धमाकेदार एन्ट्री भयो । तर, बलिउडमा अलिशा खानको करियर उनले सोचे जस्तो विन्दूमा भने पुग्न सकेन ।

‘माई हस्ब्यान्डस् वाइफ’बाट बलिउडमा डेब्यू

अलिशा खानले सन् २०१० मा ‘माइ हस्ब्यान्डस् वाइफ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्म फ्लप भएको सात वर्षपछि अर्थात् २०१७ मा अलिशा रविना टण्डनसँग फिल्म ‘मात्रा’ देखिइन् ।

इमरान हाश्मीसँग गरिन् ‘आइना’ फिल्म

अलिशाले इमरान हाश्मीसँग फिल्म ‘आइना’ मा काम गरेकी थिइन । त्यतिबेला उक्त फिल्म रिलिज हुन सकेन । तर, अलिशा र इमरान हाशमीको अफेयरको खबरले बलिउड ततायो ।

ब्वाईफ्रेण्डले लिक गरे एमएमएस

अभिनेत्री अलिशाको फिल्मी करियर राम्रै चलिरहेको थियो । तर, एक दिन ब्वाईफ्रेण्डले अलिशाको एक निजी भिडियो भाइरल गरे, जसको कारण उनको करियर नै एकाएक चौपट भयो ।

अलिशाले आफ्नो ब्वाईफ्रेण्डविरुद्ध कानूनी लडाई लड्ने निर्णय गरिन् । तर अलिशाका परिवारका सदस्यलाई यो कुरा मन परेन । उनीहरुले अलिशाले यस्तो नगरोस् भन्ने चाहन्थे, जसको पछाडिको कारण थियो बदनामी ।

जब अलिशा एफआईआर दर्ता गर्न प्रहरी चौकी गइन्, तब उनका परिवारका सदस्यले उनलाई घरबाट नै निकालिदिए ।

बस्ने टुंगो थिएन

परिवारका सदस्यहरूले घरबाट निकालेपछि अलिशा खानसँग बस्ने ठाउँ थिएन । त्यसरी नै उनले जीविकोपार्जन गर्दै आएकी थिइन् । यसबारे अभिनेत्री अलिशा आफैले एक अन्तर्वार्तामा खुलासा गरेकी थिइन् ।

कहाँ छन् अलिशा खान ?

त्यसपछि अलिशा खानले टिभी पत्रकार वसीम अख्तरसँग विवाह गरेकी छन् । मिडिया रिपोर्टका अनुसार उनीहरु दुवैको भेट फिल्मको प्रमोशनका क्रममा भएको थियो । पछिल्लो समय अलिशा फिल्म उद्योगबाट टाढा छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh