Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपीभन्दा इन्सपेक्टर पावरफुल !

एसपीभन्दा इन्सपेक्टर पावरफुल !

रुपन्देही । नेपाल प्रहरीका एक इन्सपेक्टरले एसपीलाई समेत गुमराहमा राखेर असुली धन्दा चलाएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत इन्सपेक्टर भाष्कर चन्दले एसपी मनोज केसीलाई समेत थाहा नदिई जिल्लामा सेटिङ चलाएका छन् ।

उनले जिल्लाभित्रका विभिन्न प्रहरी चौकीहरूमा आफूनिकटका इन्चार्ज खटाएर असुलीधन्दा चलाइरहेका छन् । प्रहरी निरीक्षक चन्द जिल्ला प्रहरी कार्यालयमा प्रशासन फाँट हेर्छन् । कुन प्रहरीलाई कहाँ पठाउने र कसलाई इन्चार्ज दिने भन्नेमा प्रशासन फाँटको ठूलो हात रहन्छ ।

चन्दले आफूनिकटका असई र सईलाई पैसा कमाई हुने ‘मालदार’चौकीमा इन्चार्ज खटाउने गरेका छन् । उनले इन्चार्ज र हवल्दार तथा सिपाहीलाई चौकीमा खटाउँदा क्षेत्रीयताका आधारमा समेत पक्षपात गर्ने गरेको प्रहरी कर्मचारीहरू गुनासो गर्छन ।

चन्द सुदूरपश्चिमका हुन् । उनले सई तथा असईलाई चौकीमा इन्चार्ज खटाउँदा सुदूरपश्चिमकालाई प्राथमिकता दिने गरेका छन् । २०७७ चैतमा रुपन्देही आएका चन्दले त्यसयता तल्ला तहका प्रहरीको मनोबल गिर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सईले जानकारी दिए ।

‘उहाँले विभिन्न चौकीमा इन्चार्ज खटाएर पैसा खाने, आफ्ना भेगका पठाउने (सुदुरपश्चिम) गर्नुहुन्छ’, ती सईले भने, ‘पैसा असुलीधन्दा गर्नकै लागि उहाँले भेगीय र क्षेत्रीयता हेर्दा काम गर्ने प्रहरी कर्मचारीको मनोबल गिरेको छ ।’

प्रहरी निरीक्षक चन्दले प्रत्येक चौकीबाट २० देखि ३० हजार रुपैयाँसम्म मासिक रकम बुझ्ने गरेका छन् । उनले मैनहिया, पिप्रहवा र बगाहा प्रहरी चौकीमा आफू निकटका असई खटाएका छन् । उनीहरुमार्फत् चन्दले मासिक रकम असुल्ने गरेका छन् ।

मैनहिया, बगाहा, पिप्रहवा बढी मात्रामा भारतबाट नेपालतर्फ सामान तस्करी हुने क्षेत्र हुन् । यस्तै, प्रहरी निरीक्षक चन्दले मर्चवार, लुम्बिनी क्षेत्रबाट पनि मासिक रकम बुझ्ने गरेका छन् । रुपन्देहीका एसपी मनोज केसीले तस्करी शुन्यमा झार्ने अभियान चलाएका छन् । तर, मातहतका प्रहरी अधिकृत नै असुलीमा लागेपछि उनको अभियानमा ठेस लागेको छ ।

प्रहरी स्रोतका अनुसार एसपी केसीले तस्करीबाट अहिलेसम्म पैसा खाएका छैनन् । उनी प्रहरी खटाएर तस्करी रोक्न लागिपरेका छन् । तर, चन्दले भने आफू निकटका प्रहरी खटाएर असुली गरेका छन् । एसपी केसीलाई विभिन्न बहानामा रिझाएर चन्दले आफू निकटलाई राम्रा चौकीमा पठाउने गरेको जिल्लामा कार्यरत प्रहरीहरू बताउँछन् ।

प्रहरी निरीक्षक चन्दले यतिसम्म गरेका छन् कि, कुनै प्रहरीले आफूलाई समस्या प¥यो, कुनै प्रहरी चौकीमा जान्छु भनेमा उल्टो कारबाही गरेर अन्त पठाउने गर्छन् । ‘उहाँमा म अधिकृत हुँ र मेरो चल्छ भन्ने मानसिकता छ’, एक प्रहरी हवल्दार भन्छन्, ‘हाम्रा पनि समस्या हुन्छन्, यस्तो ठाउँमा पठाउनुस् सर भन्ने हो भने उल्टै कारबाहीस्वरुप अर्का ठाउँमा पठाउनुहुन्छ ।’

जिल्लामा कार्यरत एक प्रहरी दशैं, तिहारमा घर बिदामा गएनन् । उनी क्रश्चियन धर्म मान्ने भएकाले क्रिसमसमा घर जाने भनेर दशैंतिहारमा घर गएका थिएनन् । तर, चन्दले क्रिसमसमा घरजानका लागि बिदा माग्दा ती प्रहरीलाई जिल्लाको दक्षिणी क्षेत्र मर्चवार पठाएका छन् ।

उनी रुपन्देहीमा आएदेखि नै निरन्तर तल्लो तहका प्रहरी कर्मचारीलाई दबाउने गरेका छन् । यस्तै, उनी मातहत रहेका यमबहादुर बिक (हवल्दार)ले आफूनिकटका सिपाहीहरूलाई राम्रो ठाउँमा पठाउन सिफारिस गर्ने र घरबिदा दिँदा पैसा खाने गरेको प्रहरी स्रोतले बतायो ।
दृष्टिन्यूज

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh