Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

काँग्रेस १६ जिल्लामा सभापतिका आकांक्षी


काँग्रेस १६ जिल्लामा सभापतिका आकांक्षी

काठमाडौं । नेपाली काँग्रेसले बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने भएको छ । प्रदेश २ का ८ जिल्ला र बागमतीका ४, गण्डकीको १, लुम्बिनी प्रदेशको एक र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा अधिवेशन हुन बाँकी छ । अब २७ गते जिल्ला अधिवेशन हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।त्यसका लागि २४–२५ गते निर्वाचन अधिकृत सम्बन्धित जिल्लामा पुगिसक्ने उनको भनाइ छ । घिमिरेका अनुसार निर्वाचन समितिले सुरुवामा खटाएकै निर्वाचन अधिकृतलाई जिल्ला अधिवेशनका लागि पठाउने छ ।

काँग्रेसले सप्तरीमा डा.रुद्र शर्मा, सिराहामा सन्जिव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा धिरेन्द्र चौधरी, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत बनाएर पठाइएको थियो ।कैलालीमा टेकप्रसाद सुवेदी, अछाममा देवराज भट्ट र बाँकेमा रेवतीरमण भट्टराईलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । चितवनका निर्वाचन अधिकृतले राजीनामा दिएकाले अर्को पठाएको छैन ।मकवानपुरमा गोवी सुवेदी सिन्धुपाल्चोकमा देव महत र सिन्धुलीमा लेखबहादुर खड्काले निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । उनीहरुले जिल्ला अधिवेशन गराउने छन् ।

धनुषामा सभापतिमा निधि धनुषा जिल्ला कार्यसमितिका वर्तमान सभापति महेश शंकर गिरीलाई दोहोर्याउने पक्षमा रहेको बुझिएको छ यद्यपि, सन्तोष र विश्वेश्वरले सभापतिका लागि भित्रभित्रै लबिङ गरिरहेको बुझिएको छ ।सप्तरीमा देउवा टिमबाट जिल्ला सचिव शत्रुधनप्रसाद यादव, क्षेत्रीय सभापति रामप्रसाद मण्डल र नेतृ निर्मलादेवी यादवलाई प्रवल दाबेदारका रुपमा हेरिएको छ ।पौडेल टीमबाट सभापतिका प्रत्यासी रामदेव साह यसपटक फेरि उठ्ने तयारीमा न्छन् ।

रामकुमार यादव, बद्रीनारायण यादव र नारायण चौधरीले पनि जिल्ला नेतृत्वका लागि लबिङ गरिरहछ ।महोत्तरीमा नयाँ नेतृत्वका लागि देउवा पक्षका सुशील यादव र शेखर कोइराला पक्षका नागेश्वर यादव आकांक्षी देखिएका छन् । सभापतिमा आकांक्षा देउवा पक्षका सन्दीप नारायण पाठक र कोइराला समूहका बजरङ्गी नेपालीको क्षेत्रमा क्षेत्रीय अधिवेशन समेत भएको छैन ।


सर्लाहीमा जिल्ला अधिवेशन अनिश्चित छ । सर्लाही क्षेत्र नम्बर २ को अधिवेशन पुनः गर्न माग गरेर निर्वाचन समितिमा उजुरी परेको छ । समावेशी ढंगले महाधिवेशन प्रतिनिधि चयन हुन नसकेको भन्दै पुनः अधिवेशन गराउन माग गरिएको छ ।सभापति नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि जिल्ला थप अन्योल भएको हो । देउवा समूहबाट सभापति राय दोहोरिने रणनीतिमा थिए ।

रौतहटमा जिल्ला सभापतिका लागि सुनील यादव, हृदयनाराण यादव र रामचन्द्र गिरीको नाम चर्चामा छ । सुनील र हृदयनाराण देउवा टीममा दाबेदार हुन् भने रामचन्द्र गिरी कोइराला समूहबाट सभापतिको उम्मेदवार हुन प्रयास गरिरहेका छन् । बारा जिल्लामा काँग्रेस सभापतिका लागि वर्तमान जिल्ला सभापति जयचन्द्र चौरसिया महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि देउवा समूह नयाँ उम्मेदवारको खोजीमा छ ।

देउवा टिमबाट सभापति पूर्व सभापति राजेशचन्द्र यादवको छोरा राजेशराय यादव सभापतिको तीव्र लबिङ गरिरहेका छन् ।यस्तै कोइराला टिमबाट नेता रमानन्द यादव, पूर्व सभापति लालबाबुसिंह र पूर्व पार्टी सचिव रामअयोध्या यादवले सभापतिका लागि लबिङ गरिराखेका छन् ।
सिरहामा देउवा पक्षीय वर्तमान जिल्ला सभापति रामचन्द्र यादव दोहोरिने रणनीतिमा छन् । देउवा पक्षबाट रामचन्द्रको विरुद्धमा रामसुन्दर चौधरी पनि सभापतिको उम्मेदवार हुने लाइनमा छन् । कोइराला टिमबाट नेताहरु अम्बरबाबु, अमिर यादव लगायतको पनि सभापतिमा दाबी छ ।


पर्सामा काँग्रेस नेतृत्वका लागि देउवा प्यानलबाट पर्सा सभापति बनेका द्विवेदी फेरि पनि सभापति बन्ने रणनीतिमै रहेको बुझिएको छ ।द्विवेदीको विकल्पमा जनार्दन क्षेत्रीले तयारी थालेका छन् । उपसभापति प्रकाश उपाध्याय, सचिव श्याम कट्टेल लगायतका नेताहरु पनि सभापतिका लागि लबिङ गरिरहेका छन् ।


कैलालीमा काँग्रेसको जिल्ला सभापतिका आकांक्षीको लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, गणेश देउवा लगायतको चर्चा छ ।

अछाममा काँग्रेस सभापतिका लागि देउवा पक्षमै प्रतिस्पर्धा हुने देखिएको छ । देउवा टिमबाट वर्तमान सभापति भरतकुमार स्वारले दोहोरिन खोजेका छन् । पूर्वसभापति पुष्पबहादुर शाहले पनि सभापतिका लागि लबिङ बढाएका छन् ।शेखर कोइराला समूहबाट राजन कुँवर सभापतिका दाबेदार छन् । महामन्त्री गगन थापा निकट कुँवरले जिल्ला सभापतिका लागि उम्मेदवारी समेत घोषणा गरिसकेका छन् ।

नवलपरासी पूर्व (नवलपुर) मा काँग्रेसको जिल्ला सभापतिमा मदन भट्ट अधिकारी, महेन्द्रध्वज जिसी र बालकृष्ण घिमिरे पनि सभापतिका आकांक्षी देखिएका छन् । अधिकारी र बालकृष्ण घिमिरे शशांक कोइराला निकट मानिन्छन् भने महेन्द्रध्वज जिसी वरिष्ठ नेता रामचन्द्र पौडेल पौडेल निकट हुन् ।


बाँकेमा जिल्ला सभापतिका ५ आकांक्षी देखिएका छन् । जिल्ला सभापतिका लागि सुरेन्द्र हमाल, निरञ्जन सिजापति, राजकुमार बर्मा, बादशाह कुर्मी, नारायण गौडेल रुचि देखाएका छन् ।देउवा पक्षबाट हमाल, सिजापति, बर्मा, कुर्मीबीच रस्साकस्सी छ भने शेखर कोइराला प्यानलबाट गौडेल सभापतिको उम्मेदवार छन् ।चितवनको नेतृत्वका लागि कैलाश कोइराला, उत्तम जोशी, प्राडा सूर्यकान्त घिमिरे, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल र विजय शर्मा भुषाल सभापतिको दौडमा छन् ।


कोइराला, जोशी, घिमिरे, खनाल र भुषाल शेखर कोइराला समूहबाट सभापतिका लागि लबिङ गरिरहेका छन् भने देउवा पक्षबाट मिलनबाबु श्रेष्ठ उम्मेदवार भन्ने तयारीमा छन् ।मकवानपुरमा सभापतिमा उपसभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा, अशोक शाक्य र आनन्दराम पराजुली देउवा समूहबाट सभापतिमा दाबी गरिरहेका छन् । नेता प्रकाशमान सिंह निकट नेविसंघका महामन्त्री प्रभात दाहाल र शेखर कोइराला निकट रगुरमण न्यौपान पनि सभापतिको आकांक्षी छन् ।


सिन्धुपाल्चोक सभापतिका लागि देउवा समूहबाट प्रेमध्वज लामा, विष्णुविक्रम थापा र विकास तामाङ सभापतिका दाबेदार छन् ।शेखर कोइराला समूहबाट सभापतिमा शिव सुनार, बिलबहादुर तामाङ र बंशलाल तामाङको दाबी छ । सिन्धुली जिल्ला सभापतिका लागि वर्तमान जिल्ला सभापति उज्ज्वलप्रसाद बराल शेखर कोइराला समूहको प्रतिनिधित्व गर्दै उनी सभापतिमा दोहोर्याउने तयारीमा छन् । तर कोइराला समूहकै वर्तमान उपसभापति खड्गबहादुर वाइबा र पूर्वसचिव उपेन्द्र पोखरेल पनि सभापतिका दाबेदार हुन् ।यस्तै देउवा समूहबाट माणिक ढकाल र प्रेमचन्द्र दाहालले सभापतिमा दाबी गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh