Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी यसरी सफल भयो आफ्नाे अभियानमा

प्रहरी यसरी सफल भयो आफ्नाे अभियानमा

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरि विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो ।

पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरु सवै वैदेशिक रोजगारी जाने तयारीमा थिए ।

‘एक जना महिलाले आफूमाथि रातभरि १० जनाले बलात्कार गरेको बताएपछि प्रहरी संवेदनशील भएको थियो’ एसएसपी गिरी भन्छन्, ‘सुरुमा पीडितलाई उपचारका लागि अस्पताल लैजान भन्यौं र अनुसन्धान थाल्यौं ।’ पीडितलाई थापाथलीस्थित प्रसुति गृहमा लगेर प्रहरीले मानिसक तथा शारीरिक स्वास्थ्य परीक्षण गरायो ।चिकित्सकले सोधपुछ गरेर अनुसन्धान गर्न मिल्ने अवस्था रहेको बताएपछि उनी डिस्चार्ज भइन् ।

शंकास्पद होटलको क्लोज सर्किट (सीसी) क्यामराको विश्लेषणका आधारमा अनुसन्धान सुरु भयो ।
महिलाको बयानअनुसार उनी सोमबार सुर्खेतबाट काठमाडौं आएकी थिइन् । बसपार्कमा एक जना व्यक्तिले उनलाई भेटेर काम दिलाइदिने आवाश्वसन दिए ।‘ती व्यक्तिको नम्बर उनले एउटा चिर्कटोमा राखेकी रैछिन् / पीडितले खबर गर्नेवित्तिकै बसपार्क प्रहरीले त्यही नम्बरमा फोन गरेछ, त्यसयता त्यो नम्बर बन्द छ ।हालसम्म प्रहरीले त्यो नम्बरका व्यक्तिलाई त पक्राउ गर्न सकेको छैन ।

तर सीसी क्यामरा विश्लेषणका आधारमा ९ जनालाई पक्राउ गरिसकेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार बसपार्कका शंकास्पद होटलहरुको सीसी टिभी फुटेज हेर्दा एउटामा पीडित महिला देखिइन् ।सँगै रहेका पुरुषलाई देखाएर सोध्दा उनले अन्तिममा आफूमाथि करणी गर्ने व्यक्ति त्यही भएको बताइन्/ त्यसपछि त्यो हुलियाको व्यक्तिबारे अनुसन्धान गर्दा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको खुल्यो ।’

अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ का गोपालकुमार शिरिष थिए । ‘उनको राति ११ बजेको फ्लाइट रहेछ, बलात्कारमा संलग्न देखिएपछि विमानस्थलबाटै पक्राउ परे।सीसी टीभी फुटेजकै आधारमा अनुसन्धान गरिरहँदा थप व्यक्तिहरु पनि पक्राउ पर्दै गए । ‘पक्राउ पर्नेका बयानबाट हेर्दा घटना तीन वटा ठाउँमा भएको देखिन्छ’ एसएसपी गिरी भन्छन्, ‘दुई वटा होटल पुष्टि भइसकेको छ, थप एक ठाउँ स्पष्ट भइसकेको छैन ।’यो घटनामा संलग्न एक जना अझै फरार छन्, उनको व्यवस्थापनमा विभिन्न व्यक्तिलाई ती महिलासमक्ष पुर्‍याइएको हुनसक्छ /काठमाडौं प्रहरीका प्रवक्ता दिनेशराज मैनाली पक्राउ परेका ९ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएर विस्तृत छानविन हुने बताउँछन् ।

उनका अनुसार पक्राउ परेका अधिकांश विदेश जाने तयारी गरिरहेकाहरु छन् । ‘कोहीको भिसा लागेको छ, कोही प्रोसेसका लागि आएका थिए’ उनले भने ।महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको र पीडित महिलाको अवस्था अहिले सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

रातिको समयमा ट्याक्सी प्रयोग गरेर विभिन्न सहकारी र कारखानामा चोरी गर्ने समूहका ६ जनालाई पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले पुस १२ गते साँझ काठमाडौं महानगरपालिका-१२ बुद्धनगरबाट चोरी गरेका सामान र ती सामान खरीद गर्ने कवाडी पसल सञ्चालकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई टोखा बस्‍ने ३१ वर्षीय रोशन उप्रेती, सर्लाही घर भई टोखा बस्‍ने ३३ वर्षीय रामपुनित महतो र २६ वर्षका रामविश्वास महतो, नुवाकोट घर भई गोंगबु बस्‍ने ३६ वर्षीय राम बाघदास र भारत मोतिहारी घर भइ हाल टेकुमा कवाडी पसल सञ्‍चालन गर्दै आइरहेका ५३ वर्षीय सत्रुधन प्रसाद जैसवाल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ९.५ किलोग्राम पित्तलको तारका क्वाइलहरु बरामद गरेको छ । चोरीका सामानसहित पक्राउ परेका उनीहरुमाथि थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनीहरुले चन्द्रागिरी नगरपालिका-३ थानकोटस्थित बिशाल प्लाष्टोक्याब ई. प्रालिको कारखानाबाट करिब १८ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको कल साइजर चोरेको अनुसन्धानबाट खुलेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh