Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सन्नी लियोनलाई चेतावनी :म्युजिक भिडियो ३ दिनभित्र हटाउनू !

सन्नी लियोनलाई चेतावनी :म्युजिक भिडियो ३ दिनभित्र हटाउनू !

एजेन्सी । भारतको मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले बलिउड अभिनेत्री सन्नी लियोन र संगीतकार सकिब तोसीलाई उनीहरूको म्युजिक भिडियो हटाउन चेतावनी दिएका छन् ।

सन्नीले डान्स गरेको ‘मधुवनमे राधिका नाचे’ गीतको भिडियोलाई अश्लील तथा आपत्तिजनक भन्दै मन्त्री मिश्राले तीन दिनभित्र हटाउन अल्टिमेटम दिएका हुन् । जुन गीत पुरानो फिल्म ‘कोहीहूनर’को थियो ।

मिश्राले उक्त गीतको भिडियोलाई आपत्तिजनक भन्दै भिडियो नहटाए कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । साथै भिडियोले हिन्दु भावनामाथि चोट पुर्‍याएको पनि मन्त्री मिश्राको दाबी छ।

‘केही मान्छेहरूले निरन्तर रुपमा हिन्दु भावनामा चोट पुर्‍याइरहेका छन् । यहाँ राधाका मन्दिर छन् । हामी उहाँलाई प्रार्थना गर्छौं । साबिक तोसीले आफ्नो धर्मका गीत बनाउन सक्छन् । तर यस्ता गीतले हामीलाई चित्त दुखाउँछन् । यदी भिडियो तीन दिनभित्र हटाइएन भने म कानुनी सल्लाह लिएर कारबाही गर्छु,’ मन्त्री मिश्राले भनेका छन् ।

सन्नी लियोनको उक्त भिडियो हटाउन चेतावनी दिने मध्यप्रदेशका गृहमन्त्री मिश्रा एक्लो व्यक्ति भने हैनन् । यसअघि उत्तर प्रदेशका हिन्दु पुजारीहरूले पनि धम्की दिएका छन् ।

उत्तर प्रदेशका हिन्दु पुजारी सन्त नवल गिरी महाराजले यदी सरकारले कानुनी कारबाही नगरेका आफूहरू भिडियोका विरुद्ध अदालत जाने चेतावनी दिएका छन् ।

‘यदी सरकारले कदम चालेन र भिडियो बन्द गरेन भने हामी यसविरुद्ध अदालत जानेछौं,’ सन्त नवल गिरी महाराजले भने । साथै सन्नी लियोनले सार्वजनिक रुपमा माफी माग्नुपर्ने पनि उनले बताएका छन् ।

सन्नी लियोनले नाचेको उक्त गीतको भिडियो रियालिटी शो सारेगम म्युजिकले बुधबार सार्वजनिक गरेको थियो । जहाँ हिन्दु मिथका दुई आदर्श पात्र कृष्ण र राधाबीचको प्रेम दर्शाइएको छ । उक्त गीत कनिका कपुर र अरिन्दम चक्रवर्तीले गाएका हुन्।

मन्त्री नरोत्तम मिश्राले यसै महिनाको सुरुमा कमेडियन कुनल कम्रा र कनुवर फारुकीलाई निमन्त्रणा गरेकोमा कंग्रेस नेता दिग्विजय सिंहविरुद्ध आक्रोशित बनेका थिए । यस्तै उनले अर्का फेसन डिजाइनर सब्यासाची मुखर्जीलाई उनले संकलन गरेको गहनालाई लिएर आपत्ति जनाउनुका साथै धम्की दिएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh