Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रतिवेदन प्रस्तुत (फाेटाे फिचर)

अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रतिवेदन प्रस्तुत (फाेटाे फिचर)

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीकाे ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे छ ।

सोमबार बिहान साढे ११ बजेबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएकाे हाे । अध्यक्षले पेश गर्नुभएकाे प्रस्तावमाथि समूहगत छलफलकाे प्रक्रिया सुरू भएकाे छ । अध्यक्षले पेस गर्नुभएकाे उक्त प्रस्तावमाथि छलफल गर्न विभिन्न २५ समूह विभाजन गरिएको छ।

बन्द सत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

त्यसैगरि उक्त प्रस्तावमाथि छलफल गर्न विभाजन गरिएका विभिन्न २५ समूहहरू निम्न रहेका छन् ।

१) जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन )
२)सल्लाहकार परिषद् (प्रज्ञा भवन)
३)सल्लाहकार परिषद् ( प्रज्ञा भवन)
४)प्रदेश १ क.( भानुभक्त हल प्रज्ञा)
५)प्रदेश १ ख.(भानुभक्त हल प्रज्ञा)
६)प्रदेश २ क.( पारिजात हल प्रज्ञा )
७)प्रदेश २ ख.(पारिजात हल प्रज्ञा)
८)लुम्बिनी क.(पुस्तकालय हल प्रज्ञा)
९)लुम्बिनी ख.(पुस्तकालय हल प्रज्ञा)
१०)गण्डकी क.(पेरिसडाँडा )
११)गण्डकी ख.(पेरिसडाँडा)
१२)प्रवास( पेरिसडाँडा)
१३)कर्णाली क.(ए वान पार्टी प्यालेस )
१४)कर्णाली ख.(ए वान पार्टी प्यालेस )
१५)सुदुपश्चिम क(ए वान पार्टी प्यालेस)
१६)सुदुपश्चिम ख( ए वान पार्टी प्यालेस)
१७)विभाग क.(क्वालिटी ब्याङ्क्विट)
१८)विभाग क.(क्वालिटी ब्याङ्क्विट)
१९)उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्विट)
२०)सम्पर्क समन्वय क. (क्रिष्टल पार्टी प्यालेस)
२१)सम्पर्क समन्वय ख.(क्रिष्टल पार्टी प्यालेस
२२)वागमती क.(वानेश्वर ब्याङ्क्विट)
२३)वागमती ख.(वानेश्वर ब्याङ्क्विट)
२४) आयोग (काठमाडौं ब्याङ्क्विट)
२५)जवस,मोर्चा इन्चार्ज ,कार्यालय,एकता (काठमाडौं ब्याङ्क्विट)

Tags: अध्यक्ष प्रचण्ड ## राजनीतिक प्रतिवेदन ##
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh