Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ढुवानीमा कोन्करको बाहानाबाजी

ढुवानीमा कोन्करको बाहानाबाजी

वीरगञ्ज । रेलमार्फत कन्टेनर ढुवानीमा सेवाप्रदायकबीच प्रतिस्पर्धा बढेपछि नेपालको वैदेशिक व्यापारमा त्यसको लाभ पुग्ने अपेक्षा गरिएको थियो । तर, लाभ त परको कुरा यति बेला आयातकर्तालाई यो थप हैरानीको कारण बन्न पुगेको छ ।भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाहबाट निजी रेलसेवा प्रदायकले सेवा शुरू गरेको ३ महीना बितिसकेको छ । यो प्रतिस्पर्धा नेपाली आयातकर्ताका लागि समस्याको एकअर्को अध्याय बन्न पुगेको छ ।

नेपाल–भारत रेलसेवा सम्झौता संशोधनबाट नेपालका लागि कन्टेनर ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार अन्त्य भएको थियो । डेढ दशकसम्म ढुवानीका एकाधिकार चलाएको कोन्करले अहिले विभिन्न बहानामा बखेडा झिक्न थालेको आयातकर्ताले बताए ।

भदौको अन्तिम साता भारतकै हिन्द टर्मिनलले कोन्करको प्रतिस्पर्धामा पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाहमा रेल ल्याएको थियो । त्यही दिन ३० देखि ३५ प्रतिशतसम्म भाडा घटाएर प्रतिस्पर्धी कम्पनीलाई हतोत्साहित गर्न खोजेको कोन्करले त्यो प्रयास सफल नभएपछि अहिले कोलकाताबाट कन्टेनर लोडिङमा समस्या सृजना गरेको सिपिङ कम्पनीका प्रतिनिधिले बताए ।

अहिले भारतीय बन्दरगाहबाट कोन्करका साथै हिन्द टर्मिनल र प्रिस्टिन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले ढुवानी सेवा दिइरहेका छन् । प्रिस्टिन सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टिन भ्यालीको मुख्य साझेदार पनि हो ।

कोन्करले कोलकाता बन्दरगाहमा रेल र्‍याक उपलब्ध नगराउँदा कन्टेनर ढुवानीमा विलम्ब भइरहको छ । सिपिङ कम्पनीले सीआईएफ वीरगञ्जका लागि जिम्मा लिएका कन्टेनरको ढुवानीमा कोन्करले र्‍याक उपलब्ध नगराउन बाहानाबाजी गरिरहेको छ ।

कोन्करले र्‍याक उपलब्ध नगराएपछि डिसेम्बर ३ तारीखमा अनलोड भएका कन्टेनरसमेत अहिलेसम्म कोलकाता बन्दरगाहमा थन्किएको सिपिङ कम्पनीका प्रतिनिधिले बताए । सिपिङ कम्पनीले वीरगञ्जसम्म ढुवानीको शर्त स्वीकार गरेका हुन्छन् ।अहिले कोलकातामा हुने विलम्बको शुल्कको भार सोझै आयातकर्तालाई नपरे पनि समयमै मालसामान नआउँदाको व्यावसायिक नोक्सानीको जोखिम भने बढेको आयातकर्ता प्रदीपकुमार केडिया बताउँछन् ।

अहिलेसम्म ढुवानी प्रतिस्पर्धाका लाभ आयातकर्ताले पाएका छैनन् । सीआईएफ वीरगञ्जका लागि आउने कन्टेनरमा सिपिङ कम्पनीले नै ढुवानीकर्तासँग भाडा तय गर्ने भएकाले प्रतिस्पर्धाको लाभ पनि सिपिङ कम्पनीले उठाएका छन् ।

प्रतिस्पर्धाबाट भाडामा लाभ उठाउन नपाएका आयातकर्ता अब कोन्करको रवैयाबाट कन्टेर ढुवानीसमेत समयमै नपाउने भएका छन् ।कोलकातामा विलम्ब जारी रहे सिपिङ कम्पनीले त्यसको आर्थिक नोक्सानी आयातकर्तासित असुल्ने चिन्ता आयातकर्ताको छ । अन्ततः यो खर्चको भारत नेपाली उपभोक्ताको टाउकोमा जान्छ ।

शुरूमा भाडा घटाएर प्रतिस्पर्धी कम्पनीलाई प्रभावित पार्न खोजेको कोन्करले अहिले रेल र्‍याक उपलब्ध नगराएर ढुवानीमा अप्ठ्यारो पारिरहेको छ । अन्य प्रतिस्पर्धी कम्पनी पूर्वाधारका हिसाबमा कमजोर भएकाले अहिले पनि ९० प्रतिशत कन्टेनर ढुवानी कोन्करकै हातमा रहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh