Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हामीले व्‍यवस्था फेर्‍यौ तर नागरिकको अवस्था फेरेनौं : सीपी मैनाली

हामीले व्‍यवस्था फेर्‍यौ तर नागरिकको अवस्था फेरेनौं : सीपी मैनाली

काठमाडौं। नेपाल कम्‍युनिष्ट पार्टी मालेका महासचिव सीपी मैनालीले नेपालमा प्रतातन्त्र आएसँगै पटक-पटक व्‍यवस्थाहरु फेरे पनि नागरिकको अवस्था भने फेर्न नसकेकोमा चिन्ता व्‍यक्त गरेका छन् ।नेपाली कांग्रेसको १४औ महाधिवेशनमा शुभकामना मन्त्वय दिँदै उनदले भने, ‘ हामीले नेपालमा प्रतातन्त्र त ल्‍यायौं। व्‍यवस्थाहरु फेर्‍यौ। तर हामीले नागरिको अवस्था भुल्यौ। उनीहरुको जीवनको अवस्था फेर्न सकेनौं । खाली परिवर्तनको नाममा अवाञ्छित बाह्‍य प्रभाव र हस्तक्षेपहरु आएँ ।’

उनले नेपालको परिवर्तनसँगै बाह्य अवाञ्छित हस्तक्षेप र प्रभाव यथावत रहेको दावी गरे । ‘मानिसहरुले भनिरहेका छन्। धेरै व्‍यवस्थाहरु बदलियौ। तर नागरिकको अवस्था बदल्‍न सकेका छैनौ।’ उनले आफू पनि यसमा सहमत हुँदै प्रश्‍न गरे, ‘म पनि यसमा सहमत छु, किन होला ? हामीले प्रजातन्त्र ल्‍याए पनि बाह्‍य हस्तक्षेप र प्रभाव यथावत छ । यसलाई हामी भुलेका छौं र आफ्नो व्‍याख्यानहरुमा यसलाई महत्व दिएका छैनौं। ‘

उनले नेपाली कांग्रेसको नारामै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भए पनि राष्ट्रियता र स्वतन्त्रताप्रति ध्यान किन नगएको प्रति प्रश्‍न गरे ।यस्तै उनले दुनियाँ हामीसँग धेरैटाढा भए पनि अहिले नजिक हुँदै आएको र उनीहरुको शीतयुद्धले नेपाललाई प्रत्‍यक्ष प्रभाव पारिरहेको बताए । उनले भने, ‘ हामीलाई उत्तर र दक्षिण ध्रुवको शीत युद्धको प्रत्‍यक्ष असर पार्छ/पारिरहेको छ। यसमा असंलग्‍न, तटस्थ, पञ्चशील अपनाएर बस्नु पर्ने हुन्छ। ‘

उनले नेपालले केही रुपैयाँमा आफ्नो तटस्था गुमाए ठूलो नोक्सानी भोग्‍नु पर्ने बताए । उनले भने, ‘नेपालले सहयोग लिनुपर्छ तर केही अर्ब रुपैयाँमा बिक्‍नु हुँदैन। हामीले आफ्नो स्वाभिसमान जोगाउनुपर्छ।’उनले संसदीय व्‍यवस्थालाई पटक पटक सुधारेर ल्‍याए पनि देश भने अध्‍यादेश ल्याएर चलाउनु परेको बताए । उनले भने, ‘ हामीले पटक पटक संसदीय व्‍यवस्थाहरु सुधारेर ल्यायौ।

२००७, २०४६, ६२/६२। तर हामीले देश भने अध्‍यादेश ल्याएर चलाउनु परेको छ। संसदले कानुन बनाउँदैन।’उनले पहिल्यैदेखि भागबण्डा गरेर पार्टीहरुले मुलुकु चलाउँदै आएकाले अहिले पनि भागबण्डामै मुलुक चलिरहेको बताए । उनले न्यायपालिकाको प्रसँग उठाउँदै भने, ‘ हिजैदेखि विभिन्न पार्टीले भागबण्डा गरेर सरकार चलाइरहेको थियो। तर आज न्यायपालिकासँग पनि भागबण्डा गरेर मुलुक चलिरहेको छ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

6 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh