Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जनताको वाचा पुरा गर्दै मेयर रेनु, नयाँ घर पाएकोमा मुसहर समुदाय हर्षित

चितवन । भरतपुर महानगरपालिकाले आवास कार्यक्रम अन्तरगत २०७७/७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली ददेनीको मुसहर वस्तीमा आवास निर्माण गरेको छ । नवर्निमित सामुहिक आवासलाई आज हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले चुनाबी अभियानकै क्रममा यहाँको मुसहरको दयानिय अवस्था देखिपछि आफुले जनताको आधारभुत आवश्यकता अनुसार घर बनाइदिने अठोट लिएको बताइन् । सोही प्रतिवद्धता अनुसार आज काम पुरा भएको र घर हस्तान्तरण गर्न पाउदा निकै खुसी लोगेको बताइन् ।

उनले भनिन्’ ‘यहाँ आउँदाखेरी यहाँका मुसहर वस्तीहरु दयानीय अवस्थामा थियो, माथि खरको छानो त्यसमा पनि पानी चुहिरहेको थियो त्यो अवस्था देख्दा घर बनाइदिनुपर्छ भन्ने लाग्यो अहिले घर निर्माण गरि हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।‘ आफुले बोलेर भन्दा काम गरेरै भरतपुरको बिकास र समृद्धिको जनतालाई अनुभुति गराएको स्पष्ट पारिन्। विपन्न समुदायको आवास व्यवस्थापन महानगरको पहिलो योजना रहेकोले हरेकले घर पाउने अवस्था सुनिश्चित भएको उनले बताईन् ।

कार्यक्रममा बोल्दै घर निर्माण उपभोक्ता समितिका संयोजक टिकाराम भुषालले २३ लाखको बजेटले पक्की घर, भान्सा, टवाईलेटसहित दुई कोठा निर्माण गरिएको बताए । उनले नगर प्रमुख रेनु दाहालले फिल्डमै आई यहाँको बस्तीको अवस्था बारे विस्तृत जानकारी लिएको बताए । यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी वडा नं २७ का अध्यक्ष मोतीराम भुषालले जनतालाई बोलेको बाचा पुरा गरेकोमा मेयर दाहाललाई धन्यावाद दिए ।

नयाँ घर पाएपछि चितवनको मुसहर समुदायमा खुशी छाएको छ । भरतपुर महानगरपालिकाले नयाँ घर बनाएर हस्तान्तरण गरेपछि चितवन वडा नम्बर २७ र २८ का ६ घर मुसहर परिवारमा खुशीयाली छाएको हो ।

सुनिता मुसहरले घर बिहिन भएका आफुहरु घर पाउँदा खुुसी भएको बताइन् ।‘बस्ने टहरासमेत राम्रो थिएन,आज धेरै खुसी छु मेयर रेनु दाहाल भगवान बनेर आउनुभयो, घर बनाइदिनुभयो उनले भनिन् ।’

टुलिय मुसहरले पनि घर पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्‘ पहिला कस्तो दुखमा बसेका थियौँ अहिले धेरै राम्रो भएको छ खुसी लागेको छ ।’ दीपक मुसहरले माछा मारेर भएपनि बिहान बेलुका पेट पाल्ने गरे पनि बस्ने घर नहुदाँ थप कष्टकर जीवन बिताउन परेको बताए । अहिले घर पाउँदा आफुहरु खुशी भएको बताउदै मेयर रेनु दाहाललाई धन्यवाद दिए ।

कार्यक्रममा दीपक मुसहर, शम्भु मुसहर,राजु मुसहर,गेडह मुसहर र पत्रुस मुसहरलाई घर निर्माण गरि हस्तान्तरण गरिएको हो। राज कुमार मुसहरको परिवारलाई भने गत बर्ष नै हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा मेघौली मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष श्यामप्रसाद अधिकारी, बर्दाहा सामुदायिक वनका अध्यक्ष सोम महत्तो लगायतको रहेको थिए ।चितवन । भरतपुर महानगरपालिकाले आवास कार्यक्रम अन्तरगत २०७७/७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली ददेनीको मुसहर वस्तीमा आवास निर्माण गरेको छ । नवर्निमित सामुहिक आवासलाई आज हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै मेयर रेनु दाहालले चुनाबी अभियानकै क्रममा यहाँको मुसहरको दयानिय अवस्था देखिपछि आफुले जनताको आधारभुत आवश्यकता अनुसार घर बनाइदिने अठोट लिएको बताइन् । सोही प्रतिवद्धता अनुसार आज काम पुरा भएको र घर हस्तान्तरण गर्न पाउदा निकै खुसी लोगेको बताइन् ।

उनले भनिन्’ ‘यहाँ आउँदाखेरी यहाँका मुसहर वस्तीहरु दयानीय अवस्थामा थियो, माथि खरको छानो त्यसमा पनि पानी चुहिरहेको थियो त्यो अवस्था देख्दा घर बनाइदिनुपर्छ भन्ने लाग्यो अहिले घर निर्माण गरि हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।‘ आफुले बोलेर भन्दा काम गरेरै भरतपुरको बिकास र समृद्धिको जनतालाई अनुभुति गराएको स्पष्ट पारिन्। विपन्न समुदायको आवास व्यवस्थापन महानगरको पहिलो योजना रहेकोले हरेकले घर पाउने अवस्था सुनिश्चित भएको उनले बताईन् ।

कार्यक्रममा बोल्दै घर निर्माण उपभोक्ता समितिका संयोजक टिकाराम भुषालले २३ लाखको बजेटले पक्की घर, भान्सा, टवाईलेटसहित दुई कोठा निर्माण गरिएको बताए । उनले नगर प्रमुख रेनु दाहालले फिल्डमै आई यहाँको बस्तीको अवस्था बारे विस्तृत जानकारी लिएको बताए । यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी वडा नं २७ का अध्यक्ष मोतीराम भुषालले जनतालाई बोलेको बाचा पुरा गरेकोमा मेयर दाहाललाई धन्यावाद दिए ।

नयाँ घर पाएपछि चितवनको मुसहर समुदायमा खुशी छाएको छ । भरतपुर महानगरपालिकाले नयाँ घर बनाएर हस्तान्तरण गरेपछि चितवन वडा नम्बर २७ र २८ का ६ घर मुसहर परिवारमा खुशीयाली छाएको हो ।

सुनिता मुसहरले घर बिहिन भएका आफुहरु घर पाउँदा खुुसी भएको बताइन् ।‘बस्ने टहरासमेत राम्रो थिएन,आज धेरै खुसी छु मेयर रेनु दाहाल भगवान बनेर आउनुभयो, घर बनाइदिनुभयो उनले भनिन् ।’

टुलिय मुसहरले पनि घर पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्‘ पहिला कस्तो दुखमा बसेका थियौँ अहिले धेरै राम्रो भएको छ खुसी लागेको छ ।’ दीपक मुसहरले माछा मारेर भएपनि बिहान बेलुका पेट पाल्ने गरे पनि बस्ने घर नहुदाँ थप कष्टकर जीवन बिताउन परेको बताए । अहिले घर पाउँदा आफुहरु खुशी भएको बताउदै मेयर रेनु दाहाललाई धन्यवाद दिए ।

कार्यक्रममा दीपक मुसहर, शम्भु मुसहर,राजु मुसहर,गेडह मुसहर र पत्रुस मुसहरलाई घर निर्माण गरि हस्तान्तरण गरिएको हो। राज कुमार मुसहरको परिवारलाई भने गत बर्ष नै हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा मेघौली मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष श्यामप्रसाद अधिकारी, बर्दाहा सामुदायिक वनका अध्यक्ष सोम महत्तो लगायतको रहेको थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh