Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न आईजिपी खनालको निर्देशन

सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न आईजिपी खनालको निर्देशन

सप्तरी । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारी लाई त्रुटिरहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोत र साधनसहित सरोकारवाला सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरीको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्ने क्रममा महानिरीक्षक खनालले सो कुरा बताएका हुन् । सुरक्षा इकाईहरुले न्युन जनशक्ति र सीमित श्रोत साधनका बाबजुद पनि उत्कृष्ट कार्य गरेको भन्दै उनले आगामी दिनमा समेत राज्यले दिएको जिम्मेवारीलाई त्रुटिरहित ढंगले अनुशासित र जिम्मेवारीका साथ पूरा गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल तराईमा परिचालन भए पश्चात् चोरि तस्करि नियन्त्रण भई राजश्वमा समेत वृद्धि भएको र तराईका जनताले थप सुरक्षाको अनुभुति गर्न पाएको स्मरण गर्दै उनले आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बलप्रति आम जनताले गरेको भरोसा लाइ कायम राख्दै आगामी दिनमा रास्ट्र र संगठनप्रति इमान्दार , नैतिकवान, अनुशासित र उच्च समर्पणका साथ कार्य क्षेत्रमा खटिन समेत उनले निर्देशन दिएका छन् ।आइतबार नै महानिरीक्षक उनले सोही जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ११ मा स्थापना भएको नेपाल एपिएफ ठाकोदेबी जोगेन्द्र भगत स्कुलको समेत उद्घाटन गरेका छन् ।

एपीएफ स्कुललाइ क्षेत्रीयरुपमा बिस्तार गर्दै लैजाने क्रमम यसअघि प्रदेश नं. ५ स्थित कोहलपुर बांकेमा नेपाल एपीएफ स्कुल संचालनमा आइसकेको छ । कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारि सहित सुरक्षा निकायका प्रमुख हरुको उपस्थिति रहेको थियो । यसैगरी आइतबार नै महानिरीक्षक उनले सप्रबल नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालय, सप्तरीको निरीक्षण समेत गरेका छन् ।

२०७५ साल माघ २० गते स्थापित सो शिक्षालयमा विशिष्ट प्रकारका तालिमहरु संचालन हुँदै आएका छन् । यसै बीच उनले मंसिर २० गते सोमबार प्रदेश २ अन्तर्गत सप्रबल नम्बर ११ गण रौतहट र सप्रबल नम्बर १२ गण बाराको नवनिर्मित भवनको समेत उद्घाटन गर्दै कार्यक्षेत्रमा त्रुटिरहित ढंगले उत्कृष्ट कार्य गर्न मातहत कर्मचारीलाई निर्देशन दिएका थिए ।सो अबसरमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी , सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी एवं विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

Tags: apf ## igp ## Khanal
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh