Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

समितिले भन्यो- नेटवर्किङ व्यवसाय दर्ता गर्नू

समितिले भन्यो- नेटवर्किङ व्यवसाय दर्ता गर्नू

काठमाडौं । संसदको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसाय गरिरहेका कम्पनीको इजाजत रोक्न दिएको निर्देशन उल्ट्याएको छ । समितिले प्रक्रिया पुगेका वस्तुको प्रत्यक्ष विक्री सम्बन्धी व्यवसाय दर्ता इजाजत तीन दिनभित्र जारी गर्न भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मंसिर १२मा पत्र काटेको खुलेको छ ।

‘संस्थागत संरचना र कानुनी प्रक्रिया पुर्‍याएर इजाजत माग गरेका सबै व्यवसायीलाई तीन दिनभित्र व्यवसाय सञ्चालन इजाजत दिन र दिन नमिल्ने भए कारण पनि तीन दिनभित्रै लिखित पेश गर्न अनुरोध गरिन्छ,’संसदीय समितिको पत्रमा भनिएको छ ।

व्यवसाय सञ्चालनका लागि सबै प्रक्रया पुरा गरेका, आवश्यक राजस्व, धरौटी तथा बैंक ग्यारेन्टी जम्मा गरेर निवेदन दिएका व्यवसायीलाई इजाजत दिन रोक लगाएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको पनि संसदीय समितिको पत्रमा उल्लेख छ । वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा संसदीय समितिले एक उपसमिति बनाएर अध्ययन गरेको र उक्त समितिले इजाजत दिने निष्कर्ष निकालेको समितिको दावी छ ।

विवादित विषय भएका कारण समितिको अल्टिमेटम सहितको पत्रको जवाफ भने नपठाइएको मन्त्रालयले जनाएको छ । पिरामिड शैलीमा उपभोक्ता ठगिने गरी व्यवसाय सञ्चालन गर्न केही कम्पनीलाई इजाजत दिएको भन्दै गत वर्ष साउन २० गतेको बैठकपछि इजाजत तत्काल रोक्न संसदीय समितिले मन्त्रलय र विभागलाई पत्राचार गरेको थियो ।

प्रत्यक्ष विक्रीको नाममा नेटवर्किङ व्यवसाय शुरु भएको र केही कम्पनी इजाजत लिने अवस्थामा रहेको भन्दै उद्योग समितिमा उजुरी परेपछि इजाजात रोक्न समितिले भनेको थियो ।

उद्योग मन्त्रालयका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०७६ असार १६ मा त्यस्तो व्यवसाय गर्न सातवटा कम्पनीलाई इजाजत दिइसकेको छ । ती इजाजतहरू वस्तुको प्रत्यक्ष विक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन, २०७४ र नियमावली २०७६ अनुसार दिइएको हो । त्यस्ता इजाजत पाउने क्रममा रहेका ६ वटा कम्पनी र नयाँको पनि दर्ता रोक्न पत्रमार्फत उद्योग समितिले मन्त्रालयललाई निर्देश गरेको थियो ।

विवादपछि संसदीय समितिको निर्देशनअनुसार इजाजत रोकिएको र कार्यविधि बनाउँदै गर्दा समितिले अल्टिमेटमसहित पत्राचार गरेपछि अन्योलमा भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘आफैंले इजाजत नदेऊ भनेको व्यवसायलाई पुनःइजाजात देऊ भनेर पत्राचार गरिनु विरोधाभाष पूर्ण कुरा भयो,’ मन्त्रालयका एक अधिकारीले भने ।

यसअघि ठगी गरेको ठहरसहित युनिटी लाइफसहितका परिामिड शैलीमा व्यवसाय गर्ने कम्पनीहरुमाथि सरकारले कारवाही चलाएको थियो । तर, नीति नियम स्पष्ट नभई नेटवर्किङ व्यवसाय मौलाउँदै गएपछि फेरि नागरिक ठगिने जोखिम बढ्दै गएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh