Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

के डेल्टा भेरियन्ट भन्दा बढी खतरनाक छ ‘ओमिक्रोन’ ?

के डेल्टा भेरियन्ट भन्दा बढी खतरनाक छ ‘ओमिक्रोन’ ?

काठमाडौं । प्राणघातक कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को बारेमा विश्वभर चर्चा भइरहेको छ । ‘ओमिक्रोन भेरियन्ट’लाई लिएर विभिन्न शंका र सवालहरु उठिरहेका छन् । दक्षिण अफ्रिकामा अनुसन्धानकर्ताहरुले २४ नोभेम्वर, २०२१ मा कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन (बी.१.१.५२९) पत्ता लगाएका थिए ।

त्यसको दुई दिनपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ओमिक्रोन भेरियन्टलाई अझ बढी संक्रामक भएको भन्दै चिन्ता ब्यक्त गरेको थियो । ओमिक्रोन कोरोना भाइरसको अन्य स्वरुपहरुको तुलनामा निकै फरक छ, किनभने यो सार्स–सीओवी–२ को सबै भन्दा बढी परिवर्तित स्वरुप हो । यसको आनुवंशिक संरचनामा कुल ५३ उत्परिवर्तन (म्युटेशन) हुन्छ ।

स्पाइक प्रोटिन सार्स–सीओवी–२ भाइरसको बाहिर निस्किएको गाँठो हो, जसले कोशिकाहरुमा टाँसिन मदत गर्छ । यदि कोरोना भाइरसको अन्य स्वरुपसँग तुलना गर्ने हो भने डेल्टा स्वरुपमा ९ म्युटेशन थियो । ओमिक्रोनमा बढी उत्परिवर्तन हुनसक्ने आँकलन गरिएको छ, जुन निकै संक्रामक हुने आँकलन गरिएको छ । जसको कारण पनि ओमिक्रोन चिन्ताजनक मानिएको छ ।

के ओमिक्रोन स्वरुपमा बढी उत्परिवर्तन हुन्छ ?, यो डल्टा भेरियन्ट भन्दा बढी खतरनाक र संक्रामक हुन्छ ?लगायतका प्रश्नहरुको हालसम्म पनि जवाफ नभएको बताइएको छ । यस स्वरुपको उद्गमको स्थिति अझैँपनि स्पष्ट छैन, तर यसमा उत्परिवर्तनको संख्या भने असामान्य छ ।

अनुसन्धानकर्ताहरुका अनुसार सार्स सीओवी–२ लगायतका स्वरुपबाट संक्रमित विरामीहरुबाट ओमिक्रोनको उत्पति भएको आशंका गरिएको छ । कोरोनाको यस स्वरुपको अन्य सम्भावित श्रोत जनावर हुन् । बाघ, विरालो, कुकुरलगायतका जनावरहरुलाई समेत संक्रमण हुनसक्ने अनुसन्धानकर्ताहरुको दाबी छ ।

एक अन्तरार्ष्ट्रिय टिमले अमेरिकाको मुक्त क्षेत्र र बन्द क्षेत्रमा राखिएको सेतो पुच्छर भएका हरिणहरु ब्यापक संक्रमित भएको पत्ता लगाएको थियो, जसको हालसम्म पनि समीक्षा नभएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

त्यस्तै अध्ययनमा सार्स–सीओवी–२ को सुरुवाती तुलनामा डेल्टा स्वरुपका संक्रमितहरु अस्पताल भर्ना हुनुपर्ने खतरा बढी रहेको थियो । साथै डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन अझ बढी संक्रमक हुने अनुसन्धानकर्ताहरुको भनाइ छ । (एजेन्सीको सहयोगमा)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh