Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विवाहपञ्चमीका बेला जनकपुरधाम दुर्गन्धित (तस्बिरहरू)

विवाहपञ्चमीका बेला जनकपुरधाम दुर्गन्धित (तस्बिरहरू)

जनकपुरधाम । जनकपुरधाममा हरेक वर्ष मनाइने विवाहपञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबारदेखि राम कथा प्रवचन र रामलीला सुरु भइसकेको छ ।१७ मंसिरमा जनकपुरधाम नगर दर्शन, १८ गते फुलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम छ ।

जानकी मन्दिरले मूल समारोह समिति गठन गरी विवाहपञ्चमीको तयारी गरिरहँदा जनकपुरधाम बजार भने दुर्गन्धित छ । जताततै फोहोर थुप्रिएपछि हिँड्ने बटुवाहरुलाई नाक थुन्नुपर्ने बाध्यता छ ।

मन्दिरसम्मै फोहोर

जानकी मन्दिर प्रवेश गर्ने मुख्य चोक रमानन्द चोकमै अत्यधिक फोहोर थुपारिएको छ । यो चोकदेखि हरेक २० मिटरको दूरीमा फोहोरको डंगुर छ । रमानन्द चोक र जानकी मन्दिरको बीचमा प्रादेशिक अस्पताल छ । अस्पतालबाहिर पनि फोहोर थुपारिएको हुन्छ । धेरै दिनदेखि नउठाइएका कारण झिँगा भन्किएको छ भने दुर्गन्ध फैलिएको छ ।

धार्मिक, साँस्कृतिक शहरको रुपमा विकसित जनकपुरधामको यस्तो कुनै ठाउँ छैन, जहाँ फोहोर नहोस् । ‘जताततैको फोहोरको थुप्रोले विवाहपञ्चमीमा नकारात्मक सन्देश जान्छ’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास भन्छन्, ‘नगरपालिकाले यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ ।’

फोहोर हटाउने र विवाहपञ्चमीका लागि ठाउँठाउँमा अस्थायी शौचालय नबनाए जनकपुरधाममा हैजा फैलिन सक्ने दास बताउँछन् ।

संघीय राजधानीमा डेलिगेसन

उपमहानगरपालिकामा सरसफाइ नगरेको भन्दै केही वडाअध्यक्षले १४ कात्तिकमा मेयर लालकिशोर साहको घरमै फोहोर थुपारेका थिए । फोहोर उठाउन माग गर्दै उनीहरुले ६ मंसिरमा पनि मेयरको कार्यकक्षमा ताला लगाउँदै धर्ना दिएका थिए ।

तर, मेयरले सुनुवाइ नगरेको वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह बताउँछन् । ‘सरसफाइ सामग्री, ट्याक्टर र कर्मचारी नगरपालिकामै छन्’ उनी भन्छन्, ‘ती सामग्री र कर्मचारी माग्दा पनि दिइरहेका छैनन् ।’

सरसरसफाइ सामग्री माग्न जाँदा वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई दुव्र्यबहार पनि गरेको उनले बताए ।

मेयरले सरसफाइमा ध्यान नदिएको भन्दै वडाअध्यक्ष साहसहित २५ जना जनप्रतिनिधि संघीय राजधानी काठमाडौं पुगेका छन् ।

आइतबार काठमाडौं पुगेका साहले भने, ‘मेयरले सरसफाइमा ध्यान नदिएको र ६ महिनादेखि बोर्ड बैठक (नगर कार्यपालिकाको बैठक) समेत बसाउन नचाहँदा हामी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउन काठमाडौं आएका छौं ।’

अभियान शुरु गर्ने तयारी

स्थानीय प्रशासन र अभियन्ताहरुले विवाह पञ्चमीलाई लक्षित गरी सरसफाइ अभियान सुरु गर्ने योजना बनाएका छन् ।

सरसफाइ अभियन्तासमेत रहेका प्रदेश सांसद रामाशिष यादव डम्पिङ साइट नहुँदा फोहोर फाल्नै समस्या भइरहेको बताउँछन् । केही बर्षअघि फुलगामामा डम्पिङ साइट बनाउन खोज्दा कांग्रेस नेता बिमलेन्द्र निधिले विरोध जनाएको उनी बताउँछन् ।

‘यसपछि मेयर साहले वडा नम्बर १८ र २५ को बीचमा डम्पिङ साइट बनाउन खोज्दा पनि बन्न सकेन’ यादवले भने, ‘बन्न नसकेपछि मेयरले मिनी डम्पिङ साइट बनाउनुपथ्र्यो त्यो पनि बनाउन सकेनन् ।’

मेयरले चासो नदिए पनि वडा अध्यक्षहरु अग्रसर हुनुपर्नेमा नगरेको सांसद यादव बताउँछन् ।तर विवाह पञ्चमीलाई लक्षित गरी फोहोर उठाइने उनले बताए । ‘यसबारेमा सीडीओेसँग कुरा भएको छ । उहाँले प्रहरी, प्रशासनको व्यवस्था गरिदिन्छौं भन्नुभएको छ’ यादव भन्छन्, ‘प्रहरी प्रशासन स्वच्छता अभियन्ता, व्यवसायी मिलेर विवाहपञ्चमी अगाडि नै सरसफाइ अभियान शुरु गर्छौं ।’

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला पनि डम्पिङ साइट नहुँदा समस्या फोहोर फाल्न समस्या भएको बताउँछन् । ‘तत्काल विवाहपञ्चमी अगाडि नै नगरलाई सफा गर्दै डम्पिङ साइटबारे छलफल चलाउँछौं’ उनले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh