झापा । झापा जिल्लाको कचनकवल गाउँपालिका १ स्थित घेराबारीबाट मंसीर ८ गते सशस्त्र प्रहरीले करीव ३ लाख रुपैयाँ बराबरको थे्रसर मेसीन बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त थे्रसर मेसीन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट घेराबारीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।बरामद थे्रसर मेसीन भन्सार कार्यालय भद्रपुरमा बुझाईएको छ ।

















