Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

रिचार्जकार्डका ब्यापारी खेलकुद परिषदका बोर्ड सदस्य नियुक्त

रिचार्जकार्डका ब्यापारी खेलकुद परिषदका बोर्ड सदस्य नियुक्त

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शुक्रबार नियुक्त गरेका ८ जना नयाँ बोर्ड सदस्यमध्ये एकजना त खेलकुदबारे कुनै जानकारी नभएका पनि परेका छन् ।

राखेपमा नियुक्त भएका ८ बोर्ड सदस्यहरु सपथपछि । रिचार्डकार्ड ब्यापारी दिपेन्द्र बिष्ट(कालो घेरा)
मन्त्री गहतराजले मोवाइलको रिचार्डकार्डको ब्यापार गर्ने दिपेन्द्र बिष्टलाई पनि राखेपको बोर्ड सदस्य बनाएका छन् । बिष्ट टेलिकम्युनिकेसन डिलर्स अफ नेपालका अध्यक्ष हुन् । उनी खेलकुदसँग सम्बन्धित कुनै पनि गतिबिधिमा संलग्न नभए पनि मन्त्री गहतराजलाई आर्थिक मद्दत गरेकै आधारमा नियुक्त भएका छन् । मन्त्री गहतराजलाई सहयोग गरेकै भरमा राखेपमा नियुक्ति पड्काउन सफल भएका बिष्ट नेपालगंजकै हुन् । गहतराज खेलकुद मन्त्री नियुक्त हुँदा उनले बधाई समेत मिडियामा छपाएका थिए ।

अघिल्लो सरकारका पालामा नियुक्त भएका राखेपका ९ जना बोर्ड सदस्यलाई मंसिर ३ गते पदमुक्त गरी मन्त्री गहतराजले माओवादी केन्द्र निकटलाई परिषदमा नियुक्त गरेका छन् । मन्त्री गहतराजले परिषद् अध्यक्षको हैसियतामा बिहीबारको निर्णय अनुसार विज्ञको रुपमा लामा पेमा डोल्मा र जनकप्रसाद बर्तौलालाई नियुक्त गरेका छन् ।

उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व हुनेगरी बर्दियाका दिपेन्द्र विष्ट र साहसिक तथा पर्यटकीय खेलकुद महासंघबाट प्रतिनिधित्व हुनेगरी मोहमद फाजिललाई बोर्ड सदस्यमा मनोनीत गरिएको छ ।

यस्तै, खेलकुद संघको सिफारिसमा श्रीमान थापा मगर, अन्जन धमला, बिना श्रेष्ठ, प्रकाशकुमार कुसारीलाई मनोनीत गरिएको छ । खेलकुद संघको सिफारिसमा अझै एक महिला मनोनीत हुन बाँकी छ ।

राखेपमा नियुक्त भएका ८ बोर्ड सदस्यहरु सपथपछि । रिचार्डकार्ड ब्यापारी दिपेन्द्र बिष्ट(कालो घेरा)

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh