Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

क्यासिनोबाट २ अर्ब रोयल्टी उठेन

क्यासिनोबाट २ अर्ब रोयल्टी उठेन

काठमाडौं। क्यासिनो सञ्चालकहरुले क्यासिनो सञ्चालन गरे बापत् सरकारलाई तिनुपर्ने रोयल्टी बापत्को रकम अझै बुझाएका छैनन् । क्यासिनो सञ्चालन गरेर करोडौं रुपैयाँ कमाए पनि क्यासिनो सञ्चालकहरुले सरकारलाई क्यासिनो सञ्चालन गरे बापत् बुझाउनु पर्ने न्यून अंश वर्षौ बित्दा पनि नबुझाई अटेर गरेर बसेका हुुन । सातवटा क्यासिनोले सरकारलाई बुझाउनुपर्ने रोयल्टीको बक्यौता दुई अर्ब रुपैयाँ पुगेको छ। नेपाल पर्यटन विभागले आठ वर्षदेखि रोयल्टी नउठेको जनाएको छ।

कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयका अनुसार नेपाल रिक्रीयसन सेन्टर प्रालि, दि फुलबारी लिमेटड, अन्नपूर्ण इन्टरनेशनल प्रा.लि दरबारमार्ग, होटेल एभरेष्ट इन्टरनेशनल प्रा.लि नयाँ बानेश्वर, होटेल सोल्टी प्रा.लि ताहचल, ह्यापी आवर प्रा.लि लगायत नाम चलेका क्यासिनोहरु रहेकाछन् भने उनीहरुले सरकारलाई रोयल्टीबापत् तिर्नुपर्ने बक्यौता दुई अर्ब रुपैयाँ पुगेको छ।

पटक पटक ताकेता गर्दा पनि सातवटा क्यासिनो उद्योग संचालकले रोयल्टी नतिरेपछि जरिवाना खेपिएर करिब दुई अर्ब रुपैयाँ हुन पुगेको नेपाल पर्यटन विभागले जनाएको छ। सुरुका केही वर्ष व्यवसाय चल्दै चलेन भनेर छुट पाउँदै आएका क्यासिनोलाई पछिल्ला वर्ष कोरोना संक्रमणका कारण समग्र पर्यटन उद्योग समस्यामा परेको भन्दै सरकारले बक्यौताबारे सोध्नै छाडेको छ।गत असारसम्म फूलबारी रिसोर्ट, ह्यापी आवर, नेपाल रिक्रिएसन सेन्टर, होटल याक एण्ड यती, सोल्टी होटल, होटल एभरेष्ट, अन्नपूर्ण इन्टरनेशनल लगायत कम्पनीबाट कुल एक अर्ब ९० करोड ९९ लाख ५५ हजार नौ सय २६ रुपैयाँ असुल हुन बाँकी रहेको केन्द्रिय तहसील कार्यालयले जनाएको छ।यी क्यासिनोले तोकेको समयमा रोयल्टी नतिरेका कारण ब्याज मात्र ६५ करोड ८३ हजार ६९ हजार रुपैयाँ कायम भएको तहसील कार्यालयले जनाएको छ।

फूलबारी रिसोर्ट ३७,६४,१६,७५७/-
ह्याप्पी आवर १०,५७,९५,६६४/-
नेपाल रिक्रिएशन सेन्टर ८१,६४,७६,४३२/-
होटल याक एण्ड यती १८,१२,१५,७५३/-
सोल्टी होटल ९,३५,९६,३४६/-
होटल एभरेष्ट इन्टरनेशनल १५,८०,३९,२१२/-
अन्नपूर्ण इन्टरनेशनल १७,८४,१५,७६१/-
अन्तरिम देशको भरमा चल्दै आएको स्रोतले जनाएको छ। सेन्ट्रल मिडिया, रक इन्टरनेशनल, ह्याप्पी आवर लगायत मिनी क्यासिनोबाट आउनुपर्ने बक्यौता चुक्ता भएको छैन।
प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ। पहिला एउटै लाइसेन्सले १० वटासम्म क्यासिनो चलाउन पाइने व्यवस्था थियो। यी कम्पनीले चार वटासम्म संचालन गर्दै आएका थिए। यी कम्पनीको नवीकरणको मुद्दाका कारण रोयल्टी तिर्न आनाकानी गर्दै आएको हो।

आर्थिक २०७३/७४ बाट एउटा लाइसेन्सले एउटा क्यासिनो मात्र संचालन गर्न पाउने निर्णय भएसँगै यी व्यवसायी अदालतमा गएका थिए। अदालतले बक्यौताको कुरा नगरी ‘क्यासिनो संचालन गर्न देउ’ भनेर आदेश दिएको थियो। पर्यटन विभागका अनुसार हरेक वर्ष गरिने मिनी क्यासिनोको नवीकरण दस्तुर ५० लाख रुपैयाँ छ भने ठूला लाइभ क्यासिनो शुल्क एक करोड २५ लाख रुपैयाँ छ। हाल मुलुकभर साना ठुला गरी १९ वटा क्यासनो सञ्चालनमा छन्।

यि कम्पनीका सञ्चालकहरुमा क्रमश क्यासिनो अन्नपूर्ण ईन्टरनेशनल प्रा.लिका महाप्रवन्धक तप्तबहादुर बिष्ट, होटेल एभरेष्ट ईन्टरनेशनल प्रा.लिका सञ्चालक मशकुर अहमद, होटेल सोल्टी प्रा.लि सञ्चालक दिनेश बहादुर विष्ट र ह्यापी आवर प्रा.लिसञ्चालक गोर्कण लामिछाने रहेकाछन् । पछिल्लो सयम कार्यालयले करोडौं वक्यौता नतिर्ने क्यासिनको सञ्चालकहरुको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ भने तीनपुस्ते विवरण सार्वजनिक हुनेमा क्यासिनो सञ्चालक राकेश बाधवा (भारत), पियुष बहादुर अमात्य (पोखरा), राधेश्याम सर्राफ (काठमाडौं), सुरेन्द्र बहादुर सिह र केटसरिन सीम्हना रहेकाछन् ।

क्यासिनो सञ्चालकहरुलाई सरकारी बाँकी साँवा रकम अर्थात् वक्यौता र सोमा नियमानुसार लाग्ने ब्याज समेत बुझाई आ–आफनो नामको लगत कट्टा गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ११४ को उपनियम (१) बमोजिम सबैलाई आग्रह गर्ने गरेको छ भने सो अनुसार क्यासिनो सञ्चालकहरुले रोयल्टी नतिरेको खण्डमा भने नियमसंगत रुपमा सार्वजनिक सूचना गर्ने तथा जायजेथा जफत गर्ने लगायतको कामकारबाही अगाडि बढाउने गरेको छ ।

Tags: क्यासिनो ## आर्थिक ## दुई अर्व
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh