Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ससुरालीले श्रीमती र छोरी बेपत्ता बनाइदिएको ज्वाँईको आरोप

ससुरालीले श्रीमती र छोरी बेपत्ता बनाइदिएको ज्वाँईको आरोप

विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीका २८ वर्षीय अमित साहले नाबालिका छोरीसहित श्रीमती फिजा फरिन (साह)लाई ससुराली पक्षले बेपत्ता बनाइदिएको गुनासो गरेका छन् ।भारतको जोगवनी घर भएकी मुस्लिम समुदायकी फिजासँग ६ वर्षअघि अमितको अन्तरजातीय प्रेम विवाह भएको थियो । अमित र फिजाका एक वर्षकी छोरी पनि छन् । छोरीसहित श्रीमतीलाई ससुरालीले बेपत्ता बनाएको भन्दै उनले खोजीका लागि सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।

‘बिहे भएपछि हामी दुई जनालाई छुटाउनका लागि ससुराली पक्षबाट धेरै प्रयासहरु भए । बारम्बार धम्क्याउने र थर्काउने काम पनि भयो,’ अमितले भने, ‘शान्ति सुरक्षाको माग गर्दै २०७६ साल मंसिर २३ गते जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन पनि दिएँ । त्यसपछि उनीहरु चुप लागेर बसेका थिए ।’ तर एक्कासि एकाबिहानै सासू बेबी खातुन र ससुरा सुल्तान अहमदसहितका ससुराली पक्षका मानिसहरु आएर घरबाटै श्रीमती र छोरीलाई लिएर गएको गुनासो उनको छ ।

उनका अनुसार गत साउन २२ गते बिहान ६ बजेतिर घरमा आएर फकाईफुल्याई लिएर गएका हुन् । ‘श्रीमतीलाई घरदेखि तल झर्न लगाएर फकाएछन् । पछि हेर्न मन लागेको छ भनेर छोरी पनि लिएर आउन भनेछन्,’ अमितले भने, ‘त्यसपछि अपहरण शैलीमा भारतीय नम्बर प्लेटको स्कोरपिओमा राखेर दुवै जनालाई लगे । खोज्दाखोज्दै हैरान भइसके पनि अझै फेला पार्न सकिरहेको छैन ।’

ससुराली पक्षले लिएर गएपछि ४ महिनादेखि श्रीमती र छोरीसँग आफूलाई सम्पर्कविहीन बनाइएको उनको गुनासो छ । श्रीमती र छोरी खोज्दै जोगवनीस्थित ससुराली घरमा बारम्बार पुगे पनि आफूले फेला पार्न नसकेको उनले बताए । ‘श्रीमती र छोरीलाई ससुराली घरमा नराखिकन अन्यत्रै लगेछन् । ससुरालीमा पनि अहिले कोही बस्दैछन्,’ उनले भने, ‘खोजी गर्दै बारम्बार त्यहाँ पुगिसकें । ससुराली पक्ष अहिले जोगवनीमा नबसिकन अन्यत्रै बस्न थालेको जानकारी पाएँ ।’ अमितले जबरजस्ती ससुराली पक्षले लगेर ४ महिनादेखि श्रीमती र छोरीलाई बेपत्ता बनाइदिएपछि आफ्नो बिल्लिबाठ भएको गुनासो पोखे ।

श्रीमती र नाबालिका छोरीलाई बेपत्ता बनाएकै दिनदेखि खोजी जारी राखे पनि फेला पार्न नसकक्दा आफू थाकिसकेको र अहिले ससुराली पक्ष पनि आफूसँग सम्पर्कविहीन बनेको उनले बताए । श्रीमती र छोरीको खोजीका लागि उनले प्रहरीमा पनि निवेदन दिएका छन् । साथै श्रीमती तथा छोरीलाई बेपत्ता बनाउनेविरुद्ध मानव बेचबिखन तथा अपहरण मुद्दामा किटानी जाहेरी दिएका छन् ।

उनले इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउतलाई भेटेर श्रीमती र छोरीको अवस्था पत्ता लगाउनका लागि सहयोग गर्न आग्रह गरे । प्रनि राउतले अमितले निवेदन दिएदेखि नै प्रहरीले खोजीलाई तीव्र बनाएको बताएका छन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh