Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

समाजमा मेलमिलाप र धार्मिक सहिष्णुता अपरिहार्य : मन्त्री यादव

समाजमा मेलमिलाप र धार्मिक सहिष्णुता अपरिहार्य : मन्त्री यादव

सर्लाही । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मलंगवाद्वारा शनिबार आयोजित सेवा केन्द्रको २५ औं रजत जयन्ती महोत्सवको समुद्घाटन समारोह लाई सम्बोधन गर्दै संघीय सरकारका माननीय कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवले भने, समाजमा मेलमिलाप र धार्मिक सहिष्णुता अपरिहार्य रहेको उनले बताएका छन् । समाजमा मेलमिलाप र धार्मिक सहिष्णुतालाई बलियो बनाउनमा ब्रह्माकुमारी राजयोगको ठूलो योगदान रहेको मन्त्री यादवले बताए ।

बहुआयामिक उदेश्यका साथ अगाडी बढ्दै गरेको यस राजयोगले सादा जीवन र उच्च विचारको मार्ग जिवनको मुख्य मार्ग भएको र सो मार्गमा समाजलाई ल्याएर समाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेलेको समेत मन्त्री यादवले जनाए ।

धर्मले हामिलाई बाड्ने काम गरेको र मानवताको धर्म मात्र मूल धर्म भएको बताउदै मन्त्री यादवले भने, आपसी वैमनस्यता र दुरिलाई जोड्ने काम ब्रह्माकुमारी राजयोगले गर्दै आएकोले समाजमा सद्भाव र प्रेमको वातावरण स्थापित गर्नमा आ आफ्नो ठाउँबाट सबैजना लाग्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री यादवले समुद्घाटन समारोहको औपचारिक सुरुवात गरेका थिए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मलंगवाले एक कार्यक्रमको आयोजना गरि सेवा केन्द्रको २५ औं रजत जयन्ती महोत्सव समारोह शनिबार धुमधामका साथ मनाएको हो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्माकुमारी राज दादिको सभापतित्वमा भएको समुद्घाटन समारोह कार्यक्रममा विशिष्ट अतिथी सर्लाही निर्वाचन क्षेत्र नं. २ ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद मा. संजय कुमार यादव रहेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नपाका मेयर निरसल साह, कबिलासी नपाका मेयर कौशल किशोर यादव, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, सर्लाही प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईं, डा. अब्दुल रहिम मिकरानी, जसपा सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय, पुर्व कैम्पस चिफ कृष्ण देव यादव, उद्योगी संजय गुप्ता, पुष्प रन्जितकार लगायत नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार, राजयोगका पदाधिकारीहरु र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।

मन्त्री यादवले गरे पार्टी कार्यालयको उद्घाटन

जनता समाजवादी पार्टी (जसपा) नेपालको जिल्ला कार्यसमिति सर्लाहीद्वारा शनिबार आयोजित एक कार्यक्रमका बिच संघीय सरकारका माननीय कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवले जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।

पार्टी कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, सहज हिसाबले पार्टीको कामकाज निरन्तर संचालन गर्न र पार्टीका कार्यकर्ता र जनताहरुलाई सहज एवं स्तरिय सेवा प्रवाह गर्न पार्टी कार्यालय सक्रिय भएर लाग्ने उनले बताए ।

उद्घाटन समारोह कार्यक्रममा सर्लाही निर्वाचन क्षेत्र नं. २ ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद मा. संजय कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, कबिलासी नपाका मेयर कौशल किशोर यादव, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र राय, जसपा सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh