Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपीहरूको सरुवा तयारी

एसपीहरूको सरुवा तयारी

काठमाडौं । नेपाल प्रहरीका जिल्ला इञ्चार्जमा समयावधि पूरा भएका एसपीहरूको सरुवाको तयारी भएको छ ।

मकवानपुर, सिन्धुपाल्चोक, नुवकोट, धादिङ, स्याङजा, पाल्पा, सप्तरी, सम्पत्ति शुद्धीकरण विभाग लगायतमा एसपीहरूको तयारी भएको छ । सर्लाहीमा कृष्ण प्रसाइँ, रौतहटमा विनोद घिमिरे यसअघि नै प्रहरी प्रमुखको जिम्मेवारी पाइसकेका छन् ।

जिल्ला र विभागमा इञ्चार्ज जान कुरेर बसेका एसपीहरूमा प्रेम बस्नेत, दिलिप घिमिरे, प्रजित केसी, वीरेन्द्रबहादुर शाही, प्रभु ढकाल, वीरबहादुर वालीलगायतका छन् ।

एसपी प्रभु ढकालले सम्पत्ति शुद्धीकरण विभाग तोकेका छन् । गण्डकी प्रदेशमा ट्राफिक प्रहरीको प्रमुख रहेका ढकालले गण्डकीका ११ वटा जिल्ला हेर्दै आएका छन् । सम्पत्ति शुद्धीकरण विभाग आकर्षक मानिन्छन् ।

चितवमा डिएसपी रहेका बेला ढकालले बबण्डर मच्चाएका थिए । जुवाकाण्डमा २४ घण्टाभित्र तानिएको थियो । त्यस बेला चितवनको एसपी सुशीलसिंह राठौर थिए । ढकालको जन्मकुण्डली राठौरलाई राम्रोसँग जानकारी छ ।

गण्डकी प्रदेशको ट्राफिक रहेका बेला पनि एसपी ढकाल विभिन्न विवादमा पर्दै आएका छन् । पावर चलेपछि एसपी ढकाललाई कसले छुने ? गण्डकीपछि सिधै विभागको इञ्चार्ज पाउने भएका छन् ।

गणमा बसेका एसपीहरूलाई पनि जिल्लाको इञ्चार्ज बन्ने अवसर आउन सक्छ । गणलाई इञ्चार्ज मान्ने प्रावधान प्रहरीको नियमावलीमा छैन । तर, आईजीपी शैलेश थापा क्षेत्रीले गणलाई पनि इञ्चार्ज मानेकाले गणका एसपीहरूले यस पटक जिल्ला पाउने सम्भावना निकै कम छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

1 month पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

1 month पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

1 month पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

1 month पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

1 month पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

1 month पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh